खेलकुदसमाचारइलाम गोल्डकप : इलामलाई हराउँदै एनआरटी फाइनलमा प्रवेशMaijogmainews2 years ago233गोलरक्षक प्रिसो जाङ्गा नायक बन्दा न्युरोड टिम (एनआरटी) काठमाण्डौ खेलमण्डल इलाममा जारी प्रथम इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।...
खेलकुदइलाम गोल्डकप : राष्ट्रिय खेलाडीले भरिएको एनआरटीसंग खेल्दै रेडहर्सMaijogmainews2 years ago193प्रथम इलाम गोल्डकपको पहिलो सेमीफाइनल खेलमा आज घरेलु टोली रेडहर्स एफसी र ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी ) काठमाण्डौ...
खेलकुदमाइजोगमाई ४ मा वडास्तरीय फुटबल खेल सम्पन्नMaijogmainews2 years ago211इलामको माइजोगमाई गाउँपालिकाको नयाँबजारस्थित यङ ब्वाइज फुटबल क्लबले वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । माइजोगमाई–३ ‘ए’लाई १ का विरुद्ध...
खेलकुदमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचारमाईजोगमाई गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्नMaijogmainews2 years ago272माईजोगमाई गाउपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । माईजोगमाई गाउपालिका वडा नं ३ नामसालिङमा रहेको नामसालिङ माध्यमिक बिद्यालयको...
खेलकुदमाईजोगमाई सेरोफेरोतेस्रो लभ्ली फुटबलको उपाधी MYC मानेडाडालाईMaijogmainews2 years agoNovember 22, 2023293माईजोगमाई तेस्रो लभ्ली नकआउट फुटबलको फाइनल खेल सम्पन्न भएको छ । इलामको माईजोगमाई २ खोल्मेको शारदा आधारभूत विद्यालयको खेलमैदानमा गत...
खेलकुदमाईजोगमाई सेरोफेरोसमाचारपरोपकार गोल्डकपको उपाधि आयोजक लाईMaijogmainews2 years ago247माईजोगमाई गाउपालिका वडा नं ५ सोयाङमा सामुदायिक परोपकार संघको आयोजनामा गत कार्तिक २५ गतेबाट जारी परोपकार गोल्डकपको फाईनल खेल आज...
खेलकुदमाईजोगमाई सेरोफेरोसमाचारतेस्रो लभ्ली फुटबल प्रतियोगिताको सेमिफाइनलका खेल सम्पन्नMaijogmainews2 years ago217कुमार थापा माईजोगमाई ‘स्वस्थ्यको लागि खेलकुद रास्ट्रको लागी खेलकुद’ भन्ने मुल नाराको साथ लभ्लि युवा क्लब माइजोगमाई गाउँ पालिका वडा...
खेलकुदसमाचारतेस्रो लभ्ली फुटबल प्रतियोगिताको क्वाटर फाईनल खेल सम्पन्नMaijogmainews2 years ago213कुमार थापा माईजोगमाई ‘स्वस्थ्यको लागि खेलकुद रास्ट्रको लागी खेलकुद’ भन्ने मुल नाराको साथ जारी लभ्लि युवा क्लब माइजोगमाई गाउँ पालिका...
खेलकुदतेस्रो लभ्ली नकआउट फूटवल प्रतियोगितामा आज तीन खेल सम्पन्नMaijogmainews2 years ago269माइजोगमाइ गाउँपालिका २ खोल्मे स्थित शारदा आधारभुत बिधालयको खेलमैदानमा लभ्ली युथ क्लब द्वारा आयोजित तेस्रो लभ्लि नकआउट फुटबल प्रतियोगिता अन्तर्गत...
खेलकुदसमाचारयूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोटMaijogmainews2 years ago205आईसीसी टी–२० विश्वकपमा नेपाल छनोट भएको छ। शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा यूएईलाई आठ विकेटले हराउँदै नेपाल आगामी वर्ष...