अन्तराष्ट्रियपाकिस्तानमा एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्युMaijogmainews1 week ago
माईजोगमाई सेरोफेरोअमर कल्याण नमुना माबिमा माईजोगमाईका तारा भट्टराईले निर्माण गरे सरस्वती माताको मन्दिरMaijogmainews1 year ago104माईजोगमाई गाउँपालिका वडा नं १ नयाँबजारका तारा भट्टराई र उहाँको परिवारले अमर कल्याण नमुना माबि नयाँबजारमा सरस्वति माताको मन्दिर बनाएर...
समाचारपहिरोमा माइजोगमाईको कहर : ठूलो धनजनको क्षतिMaijogmainews1 year ago105असोज १८ रातिदेखिको अविरल वर्षासँगै आएको भीषण पहिरोले इलामको माइजोगमाई गाउँपालिकामा जनधनको ठूलो क्षति गरेको छ । पहिरोले मानिसको मृत्यु...
समाचारजीवन विकास लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय नँयाबजारले प्याङका पहिरो पिढितको लागि काजक्रिया खर्च वापत रु.२०००० वितरण सगै रु.११५७८९.२६ ऋण समेत मिनाहाMaijogmainews1 year ago134जीवन विकास लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय नँयाबजारले गत २०८२ असोज १८ गते रातीको विनासकारी प्राकृतिक प्रकोप पहिरोबाट क्षेतिग्रस्त...
समाचारमाइजोग्माईमा आर्ट अफ लिभिङको राहत वितरण: १६ प्रभावित परिवारलाई खाद्य सामग्री सहयोगMaijogmainews1 year ago103माइजोग्माईमा आर्ट अफ लिभिङको राहत वितरण: १६ प्रभावित परिवारलाई खाद्य सामग्री सहयोग इलाम । अविरल वर्षाका कारण प्रभावित बनेका इलाम...
समाचारईलाका प्रहरी चौकी नायबजारलाई मुकेश भण्डारीबाट ५० हजार बराबरको फर्निचर सहयोगMaijogmainews1 year ago109स्थानीय समाजसेवी, उद्यमी तथा लायन्स क्लब अफ काठमाडौं शम्भला (जिल्ला ३२५ L) का उपाध्यक्ष मुकेश भण्डारीले इलाम नायबजार प्रहरी चौकीलाई...
समाचार‘शुक्लाम्बरा’ को अन्तरक्रिया सम्पन्नMaijogmainews1 year ago97आख्यानकार तारा खत्री रोकायाको पहिलो उपन्यास 'शुक्लाम्बरा' माथि आज (१७ भाद्र, २०८२) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 'पार्श्वपथ' द्वारा...
समाचारमाईजोगमाईकी गायिका फुटी शेर्पालाई “राष्ट्रिय युवा प्रतिभा सम्मान”Maijogmainews1 year ago245लाेकप्रिय टुङ्ना बादक तथा गायिका फुटी शेर्पा राष्ट्रिय युवा प्रतिभा सम्मान २०८२ ले सम्मानित भएकी छिन् । काठमाडौकाे प्रज्ञाप्रतिष्ठानमा शनिबार...
समाचारमृतक सदस्यका परिवारलाई बिमा रकम हस्तान्तरणMaijogmainews1 year ago179माइजोगमाई गाउँपालिका ३ र ४ मा क्रियाशील नामसालिङ साना किसान कृषि सहकारी संस्थाले आफ्ना सेयर सदस्यको निधनपछि परिवारलाई जीवन बिमा...
साहित्यडा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ भदौ २० गते सार्वजनिक हुनेMaijogmainews1 year agoAugust 27, 2025166डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक हुने भएको छ । यही भदौ २० गते शुक्रबार ३ बजे नेपाल प्रज्ञा...
समाचारघिमिरेको गीति सिर्जना ‘दिनमा पनि रातमा पनि’ सार्वजनिकMaijogmainews1 year ago147गीतकार डा. तारानाथ घिमिरे 'धुर्कापानी' द्वारा रचित गीत 'दिनमा पनि रातमा पनि' विशेष समारोहका बिच राजधानीमा शनिबार सार्वजनिक भएको छ...