खेलकुदमाइजोगमाईमा राष्ट्रपति रनिङ सिल्ड, अमरकल्याण मावि पहिलोMaijogmainews4 months ago40माइजोगमाई गाउँपालिकास्तरीय १६औँ राष्ट्रपति रनिङ सिल्ड सम्पन्न भएको छ । प्रतियोगितामा नयाँबजारको अमरकल्याण मावि २० पदकसहित पहिलो भएको छ ।...
माईजोगमाई सेरोफेरोमाईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष (HELP DESK)को स्थापनाMaijogmainews4 months ago65माईजोगमाई गाउँपालिकामा पहिलो पटक सोधपुछ तथा सहायता कक्षको स्थापना गरिएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेबे , उपाध्यक्ष...
समाचारडोकोमा सुन्तला, मनमा कोरियाको सपनाMaijogmainews4 months ago87इलाम जिल्लाको इलाम बजारमा बिहानको घाम नउदाउँदै कुन्दन तामाङको दिन सुरु हुन्छ। बिहान ठीक ५ बजे उनी कोरियन भाषा कक्षा...
समाचारजीवन विकास लघुवित्त वित्तीय संस्थाको ८० जना सदस्यलाई डिजिटल साक्षरता तालिमMaijogmainews4 months ago60जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले इलाम जिल्लामा रहेका ९ वटा शाखाहरुमा आबद्ध विभिन्न केन्द्रका ८० जना सदस्यहरुलाई डिजिटल साक्षरता...
समाचारइलाममा ट्रक–स्कुटर ठोक्किँदा दुईको मृत्युMaijogmainews4 months ago55इलाम नगरपालिका–९ भञ्ज्याङ गोलास्थित मेचिराजमार्गमा आज दिउँसो भएको ट्रक–स्कुटर दुर्घटनामा दुई युवकको मृत्यु भएको छ। झापाबाट इलामतर्फ आइरहेको प्रदेश १–०१–००१...
माईजोगमाई सेरोफेरोनयाँबजारमा मंसिर २ देखि १० सम्म बालाचतुर्दशी मेला लाग्नेMaijogmainews5 months ago152माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा परम्परागत रूपमा हरेक वर्ष लाग्नेगरेको बालाचतुर्दशी मेला यो वर्ष पनि आयोजना गरिने भएको छ । मेला...
माईजोगमाई सेरोफेरोमाईजोगमाईमा राहत सामाग्री बितरणMaijogmainews5 months ago73माईजोगमाई गाउँपालिकामा आज एक कार्यक्रमका बिच राहत सामाग्री वितरण गरिएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेको अध्यक्षतामा राहत...
माईजोगमाई सेरोफेरोअमर कल्याण नमुना माबिमा माईजोगमाईका तारा भट्टराईले निर्माण गरे सरस्वती माताको मन्दिरMaijogmainews6 months ago68माईजोगमाई गाउँपालिका वडा नं १ नयाँबजारका तारा भट्टराई र उहाँको परिवारले अमर कल्याण नमुना माबि नयाँबजारमा सरस्वति माताको मन्दिर बनाएर...