अन्तराष्ट्रियइरानको खतरनाक सर्त, तेल चाहिने भए डलर छोडेर चिनियाँ ‘युआन’ मा भुक्तानी गर, डलरको वर्चस्व संकटमा!Maijogmainews4 weeks ago17इरानले विश्व ऊर्जा बजारलाई नै हल्लाउने गरी 'डि-डलराइजेशन' (De-dollarization) को यस्तो खतरनाक हतियार चलाएको छ, जसले वासिङ्टनमा तरंग पैदा गरेको...
अन्तराष्ट्रियउत्तर कोरियाद्वारा १० वटा मिसाइल प्रक्षेपण: दक्षिण कोरिया र अमेरिकालाई चुनौतीMaijogmainews4 weeks ago22उत्तर कोरियाले शनिबार बिहान प्योङयाङ नजिकैबाट करिब १० वटा छोटो दूरीका ब्यालिस्टिक मिसाइल पूर्वी सागरतर्फ प्रहार गरेको छ। दक्षिण कोरिया...
समाचार१८ गते मध्यरातदेखि मौन अवधि सुरु हुन्छ : निर्वाचन आयोगMaijogmainews1 month ago58निर्वाचन आयोगले फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने र त्यसपछि कुनैपनि चुनावी प्रचारप्रसार गर्न नपाइने स्पष्ट...
माईजोगमाई सेरोफेरोआगलागि बाट माईजोगमाईमा एक घर जलेर पूर्ण रुपमा नष्टMaijogmainews2 months ago27माइजोगमाई एक मलुमझुवा ( नयाँबजार प्याङ सडक अन्तरगत तारेभिर देखि केही पर बाटो मास्थिर) (दाछिरि तामाङ) गोले कान्छाको घरमा हिजो...
साहित्यकेशवराज पौडेलको नमुना मदन (खण्डकाब्य)Maijogmainews2 months agoFebruary 4, 202632केशवराज पौडेलको नमुना मदन (खण्डकाब्य) यहाँ पढ्न सकिने छ । https://maijogmainews.com/wp-content/uploads/2026/02/ilovepdf_merged-1.pdf...
समाचारइलाममा पर्यटन पत्रकारिता तालिम सुरु, चार जिल्लाका ३० पत्रकार सहभागीMaijogmainews2 months ago28पाल पत्रकार महासङ्घ इलाम शाखाको आयोजनामा तथा पर्यटन कार्यालय काँकरभिट्टाको आर्थिक सहयोगमा तीनदिने पर्यटन पत्रकारिता तालिम इलाममा सुरु भएको छ।...
माईजोगमाई सेरोफेरोशिक्षा / स्वस्थ्यसमाचारमाईजोगमाईमा माघ २५ गतेदेखी २९ गते सम्म एच .पि.भि. खोप लगाईदैMaijogmainews2 months ago40माईजोगमाई गाउँपालिकामा यहि माघ २५ गतेदेखी २९ गते सम्म एच.पि.भि खोप लगाईने भएको छ । माईजोगमाई गाउँपालिकामा पालिकाका जनप्रतिनिधिहरू र...
अन्तर्वाता / बिचारसन्दर्भ : निशान पदमार्गकाेMaijogmainews3 months agoJanuary 2, 202661नेपाल र अङ्ग्रेजबिच भएको वि.सं.१८७१ कार्तिक १८ देखि १८७२ फागुन २० (सन् १८१४ नाेभेम्बर १ देखि १८१६ डिसेम्बर २ )...