समाचारपहिरोमा माइजोगमाईको कहर : ठूलो धनजनको क्षतिMaijogmainews6 months ago81असोज १८ रातिदेखिको अविरल वर्षासँगै आएको भीषण पहिरोले इलामको माइजोगमाई गाउँपालिकामा जनधनको ठूलो क्षति गरेको छ । पहिरोले मानिसको मृत्यु...
समाचारजीवन विकास लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय नँयाबजारले प्याङका पहिरो पिढितको लागि काजक्रिया खर्च वापत रु.२०००० वितरण सगै रु.११५७८९.२६ ऋण समेत मिनाहाMaijogmainews6 months ago90जीवन विकास लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय नँयाबजारले गत २०८२ असोज १८ गते रातीको विनासकारी प्राकृतिक प्रकोप पहिरोबाट क्षेतिग्रस्त...
समाचारमाइजोग्माईमा आर्ट अफ लिभिङको राहत वितरण: १६ प्रभावित परिवारलाई खाद्य सामग्री सहयोगMaijogmainews6 months ago75माइजोग्माईमा आर्ट अफ लिभिङको राहत वितरण: १६ प्रभावित परिवारलाई खाद्य सामग्री सहयोग इलाम । अविरल वर्षाका कारण प्रभावित बनेका इलाम...
समाचारईलाका प्रहरी चौकी नायबजारलाई मुकेश भण्डारीबाट ५० हजार बराबरको फर्निचर सहयोगMaijogmainews6 months ago78स्थानीय समाजसेवी, उद्यमी तथा लायन्स क्लब अफ काठमाडौं शम्भला (जिल्ला ३२५ L) का उपाध्यक्ष मुकेश भण्डारीले इलाम नायबजार प्रहरी चौकीलाई...
खेलकुदपुलिसलाई हराउँदै माइजोगमाईले जित्यो भलिबल उपाधिMaijogmainews6 months ago96इलामको युनाइटेड माइजोगमाई टिमले झापाको बुद्धशान्ति गाउँपालिकामा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । आइतबार भएको फाइनल खेलमा माइजोगमाईले...
खेलकुदज्योति स्पोर्टिङ क्लबले चुम्यो उपाधिMaijogmainews6 months agoSeptember 30, 2025127दसैंको सुरुआतसँगै इलामको माइजोगमाई–४ मा सञ्चालित ज्योति स्पोर्टिङ कप–२०८२ को उपाधि आयोजक ज्योति स्पोर्टिङ क्लबले जितेको छ । डिफेन्डिङ च्याम्पियन...
समाचार‘शुक्लाम्बरा’ को अन्तरक्रिया सम्पन्नMaijogmainews7 months ago76आख्यानकार तारा खत्री रोकायाको पहिलो उपन्यास 'शुक्लाम्बरा' माथि आज (१७ भाद्र, २०८२) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 'पार्श्वपथ' द्वारा...
समाचारमाईजोगमाईकी गायिका फुटी शेर्पालाई “राष्ट्रिय युवा प्रतिभा सम्मान”Maijogmainews7 months ago208लाेकप्रिय टुङ्ना बादक तथा गायिका फुटी शेर्पा राष्ट्रिय युवा प्रतिभा सम्मान २०८२ ले सम्मानित भएकी छिन् । काठमाडौकाे प्रज्ञाप्रतिष्ठानमा शनिबार...