समाचार

समाचार

किसानलाई प्रबिधिसग जाेड्दै राेङ

कृषि उत्पादन र उत्पादकत्व बढाउन राेङ गाउपालिकाले किसानलाई प्रबिधि संग जोडिने भएकाे छ । सयुक्त राष्ट्र खाध्य तथा कृषि सगठा"...
माईजोगमाई सेरोफेरो

माईजोगमाईमा स्वस्थ्य संयमसेविकाहरूलाई प्रोत्साहन रकम बितरण

स्वस्थ्य कार्यलय ईलामको आयोजना तथा माईजोगमाई गाउपालिकाको संमन्वयमा आज एक कार्यक्रमको बिच माईजोगमाई गाउँपालिकामा रहेका राष्ट्रिय महिला सामुदायिक स्वस्थ्य संयमसेविकालाई...
माईजोगमाई सेरोफेरो

माईजोगमाई गाउँपालिकामा संचालन रहेको सफ्ट्वेयरहरू संचालन सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

माईजोगमाई गाउपालिकाको आयोजनामा आज गाउपालिकामा संचालन रहेक सफ्ट्वेयरहरू सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम गाउपालिकाको सभाहलमा सम्पन्न भएको छ । माईजोगमाई...
माईजोगमाई सेरोफेरो

माईजोगमाईको माध्यमिक बिद्यालयहरूमा जडान भयो ई-हाजिरी

माईजोगमाई गाउपालिकाले पालिकालाई पूर्ण रूपमा प्रविधि मैत्री बनाउन थप कामहरू गरिरहेको छ । गाउपालिकाले केही दिन देखि पालिकाभित्र रहेका माध्यमिक...
समाचार

नयाँ वर्ष २०८१ को अवसरमा बुद्धशान्ति प्रेस क्लबको वार्षिक भित्तेपात्रो विमोचन

पत्रकारहरुको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले नयाँ वर्ष २०८१ को अवसर पारेर वार्षिक भित्तेपात्रो विमोचन तथा...
समाचार

भोलि सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ । मुस्लिम आयोगको सिफारिसअनुसार गृहमन्त्रालयले सार्वजनिक...
खेलकुद

बुद्वशान्तिमा बैशाख १५ गतेदेखि आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगिता हुने

झापाको बुद्वशान्तिमा बैशाख १५ गतेदेखि तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आदर्श युवा क्लबको आयोजनामा...
समाचार

सम्पादक चापागाईं सम्मानित

पालिकापेज डट कमका सम्पादक भीम चापागाईं सम्मानित भएका छन् । इलाम नगरपालिका–५, बरबोटेस्थित दुर्गा आधारभूत विद्यालयले ३५औं वार्षिकोत्सव अवसरमा पत्रकार...
समाचार

रोङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवार्ड

ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ मा अनिल तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको...
समाचार

आमाको काजकिरिया गर्दै इलामका छोरी

आफ्ना बुबा–आमाको मृत्यु हुँदा छोराले मात्र काजकिरिया गर्नुपर्छ भन्ने परम्परा अन्त्य गर्दै इलामको रोङ गाउँपालिका–४, कोल्बुङमा छोरीले आमाको किरिया गरिरहेका...
1 16 17 18 19 20 47
Page 18 of 47