अन्नबालिमा किसानले चाैतर्फि सकट भाेगिरहेकाे बेला अहिले आएर मकैवालिमा फाैजिकिराले आक्रमण गरेकाे छ । अन्नबालिहरु क्रमस घटिरहदा खाध्यन्नमा पुर्ण परनिर्भर किसानहरुमा नगदेवालिमा समेत मुल्य अस्थिर र बजारकाे समस्याले आक्रन्त बनाईरहदा पुन अन्नवालिमा फर्कनु पर्ने अवस्था रहेकाे छ तर जगलि जनवारकाे हैरानि र स्थानिय सरकारवाट पनि अन्न उत्पादनकाे खासै कार्यक्रम नपाएकाे मान्दै आएकाे किसानहरु बिभिन्न राेग र किराहरुकाे आक्रमणले थप पिडित बनेका हुन ।
याे समयमा घाेगा लाग्न लागेकाे मकैमा फाैजि किराले मकैकाे बाेट नै सखाप पारेकाे राेङ छ का किसान ईन्द्र बगालेले बताए । शुरुमा थाहा नै भएन पछि सबै मकैकाे गुवालाई किराले खाएर छिया छिया वाईसकेकाे देखिएकाे मकै उत्पान किसानकाे रहर मात्रै बनेकाेकिसानहरुकाे गुनासाे रहेकाे छ ।
add a comment