माईजोगमाई सेरोफेरो

अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाईमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

माईजोगमाई गाँउपालिकामा वुधवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। गाँउपालिकाको सेवा प्रवाह, सुशासन, जवाफदेहिता, पारदर्शीता लगायतका विषयमा नागरिकले पालिकाका सरोकारवाला...
अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

जीवन विकास लघुवित्तको आयोजनामा नयाँबजारमा अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय नयाँबजारको आयोजनामा संचालित एक दिवसीय अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम आज नयाँबजारमा सम्पन्न...
अन्तराष्ट्रियबिज्ञान / प्रबिधिमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाईमा अव घरैबाट मालपोत र भुमीकर तिर्न सकिने

माईजोगमाई खवर  माईजोगमाई गाउँपालिका ईलाममा ई-पेमेन्ट ई-हाजिरी तथा ई-सिफारिस सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिकाको...
खेलकुदमाईजोगमाई सेरोफेरो

माईजोगमाईमा राष्ट्रपति रनिङ सिल्ड छनोट खेल सम्पन्न

  रोशन काफ्ले // माईजोगमाई बिहीवार ४ फागुन २०७९ इलामको माईजोगमाइ गाउपालिकामा राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताको छनोट खेल सम्पन्न भएको...
अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाईका युवा व्यवसायी भण्डारीको एकल लगानिमा नेपालकै अग्लो गणेशको प्रतिमा निर्माण

रोशन काफ्ले / माईजोगमाई इलामको माईजोगमाई गाउँपालिकाको धार्मिक एवम् पर्यटकिय क्षेत्र नयाँबजारको दुर्गा मन्दिरको प्राङ्गणमा गणेश भगवानको प्रतिमाको आज विधिवत...
अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

संस्थागत क्षमता स्वमूल्याङ्कनमा गाउँपालिकातर्फ माईजोगमाई पहिलो

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलाम जिल्लामा १० स्थानीय तहमध्ये गाउँपालिकातर्फ माईजोगमाई गाउँपालिका पहिलो भएको छ । संघीय मामिला तथा...
अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाई गाउँपालिकाको स्वमूल्यांकन नतिजा : १०० मा ८१.२५ अंक

माईजोगमाई गाउँपालिकाले संस्थागत क्षमता स्वमूल्यांकनसम्बन्धी नतिजा सार्वजनिक गरेको छ । जसअनुसार ८१.२५ अंक प्राप्त गरेको छ । आर्थिक वर्ष २०७८/७९...
माईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाईका युवा स्वरोजगार बन्दै

✍️ डम्बर कुमार निरौला / माईजोगमाई मानव अधिकार मन्च ईलामले माईजोगमाई गाउँपालिकामा बिभिन्न किसिमको तालिमहरु माईजोगमाई बासीलाई प्रदान गरेपश्चात माईजोगमाई...
माईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

अधिकार मञ्च ईलामको माईजोगमाई गाउपालिकामा संचालन भएको परियोजनाहरूको सार्वजनिकरण कार्यक्रम माईजोगमाई गाउपालिकामा सम्पन्न

सामाजिक रूपान्तरणका लागि युवा भन्ने मुल नाराको साथ मानव अधिकार मञ्च ईलामको माईजोगमाई गाउपालिकामा संचालन भएको परियोजनाहरूको सार्वजनिकरण कार्यक्रम आज...
माईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

फिक्कल गुप्ती नयाबजार सडक खण्ड कालोपत्रे शुरु

राजकुमार दाहाल / फिक्कल इलामको फिक्कल गुप्ती नयाबजार सडक खण्ड कालोपत्रे शुरु भएको छ । सडक कालेपत्रेको काम आज बाट...
1 9 10 11 12 13 16
Page 11 of 16