समाचार

नेपाल निवृत्त शिक्षक समाज माईजाेगमाईको संयोजकमा केशवराज पौडेल

नेपाल निवृत्त शिक्षक समाज इलामका सदस्य साेमप्रसाद भण्डारीको संयाेजकत्व तथा सल्लाहकार काेमल निराैलाकाे उपस्थितिमा नेपाल निवृत्त शिक्षक समाज माईजाेगमाई गठन भएको छ ।

१ संयाेजक – केशवराज पाैडेल माईजाेगमाई १
२ सह संयाेजक – राेमप्रसाद आचार्य माईजाेगमाई ५
३ काेषाध्यक्ष – मन्दाता पाेखरेल माईजाेगमाई १
४ सचिव – निरमणि पाेखरेल माईजाेगमाई १
५ सदस्य – छिरिङ माेक्तान  माईजाेगमाई १
६ सदस्य – जसबहादुर राई (खालिङ) माईजाेगमाई ६
७ सदस्य – यज्ञनिधि अधिकारी  माईजाेगमाई – ४
८ सदस्य – नरबहादुर अधिकारी  माईजाेगमाई २
९ सदस्य -गाेपाल प्रधान   माईजाेगमाई ४
१० सदस्य -फणीन्द्र निराैला माईजाेगमाई ३
११ सदस्य – डिल्लीप्रसाद चापागाईँ  माईजाेगमाई  ५
साथै  तीन सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । समितिमा
१. राजेन्द्र थेवे माईजाेगमाई ६
२. यज्ञेश्वर ढुङ्गाना माईजाेगमाई ४
३. युवराज घिमिरे माईजाेगमाई ३

Leave a Response