हिमालयन इथ्निक गायन प्रतियोगितामा इलामकी फुट्टी उपबिजेता, सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले ब्यक्तिगत रुपमा दिए भारु १ लाख
भारतको सिलगुरीमा सम्पन्न हिमालयन इथ्निक गायन प्रतियोगिता २०२४ मा नेपालको शेर्पा समुदायको प्रतिनिधित्व गर्दै इलामकी फुटी शेर्पा फस्ट रनरअप भएकी...