राष्ट्रिय

खेलकुदमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाई गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

माईजोगमाई गाउपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । माईजोगमाई गाउपालिका वडा नं ३ नामसालिङमा रहेको नामसालिङ माध्यमिक बिद्यालयको...
राष्ट्रियसमाचार

सारजाह–काठमाडौं उडानको जहाजको शौचालयमा नवजात शिशु फेला, महिला पक्राउ

यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास...
अन्तराष्ट्रियबिज्ञान / प्रबिधिराष्ट्रियसमाचार

नेपालमा दर्ताका लागि टिकटकले गर्‍यो पत्राचार

नेपालमा दर्ताका लागि टिकटकले पत्राचार गरेको छ । नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रुपमै दर्ता हुन टिकटकले इमेलमार्फत पत्राचार...
अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाईमा ३२ औ अपाङ्गता दिवस मनाईयो

माईजोगमाई गाउपालिका अपाङ्गता संघको आयोजनामा आज माईजोगमाईमा ३२ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । आजको कार्यक्रम माईजोगमाई अपाङ्गता संघको...
राष्ट्रियसमाचार

१ खर्ब ४३ अर्बमा किनेको एनसेलको सेयर साढे ६ अर्बमा बेचेर बाहिरियो आजियाटा

मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको छ ।...
अर्थराष्ट्रियसमाचार

माईजाेगमाईमा एनएमसीकाे साधारणसभा सम्पन्न

राेशन काफ्ले आइतबार, मंसिर ३, २०८० असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने मुल नाराका साथ इलामको माईजोगमाईमा नेपाल बहुउद्देश्यीय...
बिज्ञान / प्रबिधिराष्ट्रियसमाचार

‘टिकटकलाई करको दायरामा ल्याउनुपर्थ्यो’: क्यान

२९ कार्तिक २०८०, बुधबार कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न...
राष्ट्रियसमाचार

तिहारको मुख्य दिन आज भाइटीका, बिहान १० : ५१ बजेको समय उत्तम

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्...
राष्ट्रियसमाचार

यमपञ्चक शुरु : आज यमदीपदान गरी काग तिहार मनाइँदै

नेपाली समाजमा भव्यतापूर्वक मनाइने दोस्रो ठूलो महान् पर्व तिहार शुरु भएको छ । तिहारलाई दीपावली वा यमपञ्चक पनि भन्ने गरिन्छ...
राष्ट्रियसमाचार

बारामा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ

कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश...
1 2 3 4 5 6 15
Page 4 of 15