जीवन विकास लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय नँयाबजारले प्याङका पहिरो पिढितको लागि काजक्रिया खर्च वापत रु.२०००० वितरण सगै रु.११५७८९.२६ ऋण समेत मिनाहा
जीवन विकास लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय नँयाबजारले गत २०८२ असोज १८ गते रातीको विनासकारी प्राकृतिक प्रकोप पहिरोबाट क्षेतिग्रस्त...













