समाचार

समाचार

जीवित श्रीमानको मृत्यु भएको भनी भत्ता बुझ्ने महिला र मृत्युदर्ता गरिदिने वडासचिव भ्रष्टाचारमा दोषी ठहर

श्रीमान् जीवित छँदाछँदै मृत्यु भएको भनी मृत्युदर्ता प्रमाणपत्र बनाएर भत्ता बुझ्ने महिला र मृत्युदर्ता तयार पारी भत्ता दिने वडासचिव भ्रष्टाचारमा...
माईजोगमाई सेरोफेरो

१ करोड २८ लाख ५० हजारको बिभिन्न शिर्षकमा बजेट पारित गर्दै माईजोगमाई गाउँपालिकाको १५ औ गाउँसभा सम्पन्न

१ करोड २८ लाख ५० हजारको बिभिन्न शिर्षकमा बजेट पारित गर्दै माईजोगमाई गाउँपालिकाको १५ औ गाउँसभा सम्पन्न भएको छ ।...
माईजोगमाई सेरोफेरो

नागरिकका वास्तविक आवश्यकता बुझेर थप योजना बनाउँदैछौं : कुशबहादुर थेबे

इलामको माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले स्थानीय सरकारले गाउँपालिकाबासीको जीवनशैली र दिनचर्यामा प्रत्यक्ष सहकार्य गर्न चाहेको बताएका छन् । जनप्रतिनिधिले...
समाचार

राेङमा अभिभावक शिक्षा थालियाे

शिक्षाकाे बिकासमा साझेदार रहने अभिभावकहरुकाे लागि आजबाट अभिभावक शिक्षा शुरु गरिएकाे छ । वालबालिकाहरुकाे सिकाईलाई सार्थक र परिणाममुखि बनाउन शिक्षक...
कला तथा मनोरन्जनराष्ट्रियसमाचार

बिकाशकाे फरक आधार,चेतनाकाे बिस्तार

  चेतनाकाे बिस्तार गरे समग्र बिकास आधार हुने ठहरकाे साथ राेङ ६ मा तिनदिने कला साहित्य महाेत्सव गरिने भएकाे छ...
अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

साना सिचाई मार्फत माईजोगमाईमा ६ वटा कुलो निर्माणको क्रममा

ईलामको माईजोगमाई गाउँपालिकामा स्विच सरकार र नेपाल सरकारको साझेदारीमा बिभिन्न स्थानमा गरी ६ वटा कुलो निर्माणको काम तिब्र गतिमा भईरहेको...
समाचार

आइएमई लाइफद्धारा घातक रोग वापत ५ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित सरोज कुमार खालिङ्ग राईलाई घातक रोग वापत दाबी भुक्तानी गरेको छ । कम्पनीले उनलाई...
माईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

जोगमाईमा भेटियो पाञ्चायन देवस्थल तथा गोपिनी गुफा

इलामको माईजोगमाइ गाउँपालिका-२ जोगमाईमा महाविर फुस्रे खोला पाञ्चायन देवस्थल तथा गोपिनी गुफाको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे...
राष्ट्रियसमाचार

देशभरका कोइला ब्यवसायी संगठित बन्दै, संयोजकमा अर्जुन

देशभरका कोइला ब्यवसायीलाई संगठित गर्दै नेपाल कोइला ब्यवसायी संघ गठन गरिएको छ । पहिलो पटक कोइला ब्यवसायीलाई एकिकृत गर्दै संघको...
समाचार

बुधबारे जेसीजले स्वदेशमा केहि गर्छु भनि उद्योग व्यवसाय संचालन गर्ने युवाको व्यवसाय प्रवद्र्धन गर्ने

स्थानीय युवा तथा जेसीज सदस्यहरुले संचालन गरेको उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ बुधबारे जेसीजका सदस्य तथा पदाधिकारीहरुले एभरेष्ट...
1 19 20 21 22 23 47
Page 21 of 47