
ईलामकाे सिद्धी खाेलाबाट दश मेघावाट बिद्धुत उत्पादन हुने भएकाे छ ।
लामाे समयदेखी चर्चा गरिने गरेकाे निर्माणाधिन सिद्धीहाईड्राे पावरकाे, हालसम्म सत्तरी प्रतिसत काम पुरा भईसकेकाे छ भने आगामी बैशाख सम्ममा राष्टिय प्रसारणमा जाेडिने भएकाे छ ।
ईलामकाे सुर्याेदय र राेङ गाउपालिका बिचवाट बग्ने खाेलामा बिद्युत बिकास बाेर्डले २०६९ पुस २४ मा उर्जा मन्त्रालयले वातावरणिय परिक्षण स्वीकृत गरि सैदान्तिक सृवीकृति दिएकाे थियाे ।३५ बर्ष बहाल रहनेगरिअनुमति जारी गरेपछि सिद्ध हाईड्राे कम्पनिले २०८१कार्तिक २६ गते थप अध्ययनकाे लागि बिद्युत बिकास बिभागबाट सहमती सैद्धान्तिक सहमति प्राप्त गरे गरेकाे हाे । यसकाे निर्माणाधिन हेडबक्स राेङ ६ र सुनपा ५ काे गाेरखखाेलाकाे १ हजार पाचसय मिटर माथि रहेर बिद्धुत गृह १ किमि तल रहेकाे छ ।
१ अर्व ८४ कराेड ६४ लाखकाे लगानिमा निर्माण सम्पन्न गरि त्यसवाट उत्पादित बिद्धुत १६ किमि टाढा झापाईलामकाे सुनमाईमा सवस्टेसन निर्माण गरि राष्टिय प्रसारणमा जाेडिने याेजनाअनुसार तिब्र गतिमा भईरहेकाे निर्माणकाे सत्तरी प्रतिसत काम सकिएकाे सिद्धिहाईड्राे कम्पनी लिमिटेडकाे सचालक सन्ताेष राज नेपालले बताए ।
आफ्नै गाउपालिकामा भईरहेकाे बिद्युतकाे अवस्था स्थानिय बासिहरुकाे समस्या र वस्तुस्थितिकाे वारेमा राेङ गाउपालिकाले स्थलगत अवलेकन सर्वपक्षिय अन्त्रक्रिया समेत गरेकाे थियाे ।राेङ गाउपालिकाकाे अध्यक्ष मनिकुमार स्याङ्वाे,उपाध्यक्ष बिष्णुमाया खवास ,वडा न ६ का अध्यक्ष सत्यम राई चाैरासे,बिभिन्न सघ सस्था,समाजसेवी ,बुद्धिजिवि स्थानिय वासीहरुसमेतकाे उपस्थितिमा निर्माणाधिन हाईड्राे पावरले स्थानिय वासीहरु र वातावरणमा पारेकाे प्रभाव न्युनिकरण गरेर पालिकालाई लगानी मैत्रि साथै न्युन क्षतिमा अधिक उपलब्धिमा लाग्न सबैले सुझाव दिएका थिए ।