माईजोगमाईमा गठबन्दनको अग्रता कायमै : साझसम्म वडा नं १ को अन्तिम मतपरिणाम आउने

माइजोगमाई गाउँपालिकाको मत गणना १७२२ हुदाको मत परिणाम निम्न रहेको छ ।
अध्यक्ष
१. कुशबहादुर थेवे (नेकपा एमाले) – ७२१
२.जीतबहादुर राई ( एकिकृत समाजवादी) – ८१३
३.कुन्धन पौडेल (राप्रपा) – ९
४. बुनु विक्रम तामाङ (स्वतन्त्र) – 0
उपाध्यक्ष
१. सावित्रा भट्टराई (नेकपा एमाले) – ७२९
२. प्रविना राई ( नेपाली काँग्रेस) – ७९१
वडा अध्यक्ष ( १ नं वडा)
१. याम कुमार कार्की (नेकपा एमाले) – ७३८
२. टेक बहादुर शाह (नेपाली काँग्रेस) – ८३६
सदस्य
१. नीरबहादुर राई (नेकपा एमाले) _ ६७०
२. झुलेन्द्र पौडेल (नेपाली काँग्रेस) – ६०५
३. भक्तबहादुर चेम्जोङ (नेकपा एमाले) – ६८१
४.विष्णुमाया राई (एकिकृत समाजवादी) – ५५३
महिला सदस्य
१. लक्ष्मी राई (नेकपा एमाले) – ६८८
२. रञ्जु शिवाकोटी (नेपाली काँग्रेस) – ६९०
दलित महिला सदस्य
१. कल्पना रसाइली (नेकपा एमाले) – ७००
२. मीनाकुमारी रसाइली ( एकिकृत समाजवादी) – ४८४