माईजोगमाई सेरोफेरोसमाचार

माईजोगमाई १ मा वडाध्यक्षमा बराबरी मत : बाकी वडासदस्यहरुमा नेकपा एमाले बिजयी

माईजोगमाई गाउँपालिकामा मत गणना जारी रहेको हुदा वडा नं १ को सम्पूर्ण मत (२४०९) गणना हुदा निम्न मत परिणाम सहित वडाअध्यक्षमा ड्र भएको छ ।

बाकी   मत परिणामहरु निम्न प्राप्त भएको छ ।

अध्यक्ष

१. कुशबहादुर थेवे (नेकपा एमाले) – १०४५

२.जीतबहादुर राई ( एकिकृत समाजवादी) – १०७२

३.कुन्धन पौडेल (राप्रपा) – १२

४. बुनु विक्रम तामाङ (स्वतन्त्र) – 0

उपाध्यक्ष

१. सावित्रा भट्टराई (नेकपा एमाले) – १०४९

२. प्रविना राई ( नेपाली काँग्रेस) – १०४२

 

वडा अध्यक्ष ( १ नं वडा)

१. याम कुमार कार्की (नेकपा एमाले) – १०८४

२. टेक बहादुर शाह (नेपाली काँग्रेस) – १०८४

सदस्य

१. नीरबहादुर राई (नेकपा एमाले) _  ९७४ (बिजयी)

२. झुलेन्द्र पौडेल (नेपाली काँग्रेस) – ८०५

३. भक्तबहादुर चेम्जोङ (नेकपा एमाले) – ९८९ (बिजयी )

४.विष्णुमाया राई (एकिकृत समाजवादी) – ७५५

महिला सदस्य

१. लक्ष्मी राई (नेकपा एमाले) – १०१५ (बिजयी)

२. रञ्जु शिवाकोटी (नेपाली काँग्रेस) – ९३०

दलित महिला सदस्य

१. कल्पना रसाइली (नेकपा एमाले) – १०१६ (बिजयी)

२. मीनाकुमारी रसाइली ( एकिकृत समाजवादी) – ६६२

 

Leave a Response