खेलकुद

खेलकुदमाईजोगमाई सेरोफेरो

ईलाम नगरपालिका फाईनलमा प्रवेश : माईजोगमाई अध्यक्ष कप

माईजोगमाई अध्यक्ष कपको आजको अन्तिम सेमि फाईनल खेल सम्पन्न भएको छ । आज भएको खेलमा ईलाम नगरपालिका र माङसेबुङ गाउपालिका...
अन्तराष्ट्रियखेलकुदमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

फाकफोकथुम फाईनलमा प्रवेश : माईजोगमाई अध्यक्ष कप

माईजोगमाई गाउपालिका अध्यक्ष कपको आजको सेमि फाईनलको खेल सम्पन्न भएको छ । आजको खेल माईजोगमाई गाउपालिका र फाकफोकथुम गउपालिका बिच...
खेलकुदमाईजोगमाई सेरोफेरो

ट्राईब्रेकरमा माईसेबुङ बिजयी : माईजोगमाई अध्यक्ष कप

माईजोगमाई गाउँपालिका अध्यक्ष कपको  छैटौ दिनको खेलमा माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका बिच भएको खेलमा पहिलो हाफको १० मिनेटमा माङसेबुङको...
अन्तराष्ट्रियखेलकुदमाईजोगमाई सेरोफेरोसमाचार

ट्राईब्रेकरमा फाकफोकथुम बिजयी : माईजोगमाई अध्यक्ष कप

माईजोगमाई गाउँपालिका अध्यक्ष कपको आजको पाँचौं दिनको खेल सम्पन्न भएको छ । आजको खेलमा फाकफोकथुम गाउँपालिका र माई नगरपालिका बिच...
अन्तराष्ट्रियखेलकुदमाईजोगमाई सेरोफेरोसमाचार

ईलाम नगरपालिका सेमी फाईनलमा प्रवेश : माईजोगमाई अध्यक्ष कप

माईजोगमाई गाउँपालिका अध्यक्ष कपमा आजको चौथो दिनको खेल सम्पन्न भएको छ । आज ईलाम नगरपालिका र चुलाचुली गाउँपालिका बिचको खेलमा...
अन्तराष्ट्रियखेलकुदमाईजोगमाई सेरोफेरोसमाचार

घरेलु मैदानमा माईजोगमाई सेमी फाईनलमा प्रबेश : माईजोगमाई अध्यक्ष कप (भिडियो सहित)

माईजोगमाई खेलकुद परिषदको आयोजनामा माईजोगमाई गाउपालिका अध्यक्षकप आज तेस्रो दिनको खेल सम्पन्न भएको छ । आजको खेल माईजोगमाई गाउपालिका र...
अन्तराष्ट्रियखेलकुदमाईजोगमाई सेरोफेरो

माईजोगमाई अध्यक्ष कपको दोस्रो दिनको खेलमा देउमाई नगरपालिका बिजयी

माईजोगमाई गाउपालिका अध्यक्षकप आज दोस्रो दिनको खेल सम्पन्न भएको छ । माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षता तथा देउमाई...
अन्तराष्ट्रियखेलकुदमाईजोगमाई सेरोफेरो

माईजोगमाई अध्यक्ष कप सुरू पहिलो खेलमा फाकफोकथुम बिजयी

माईजोगमाई गाउपालिका अध्यक्ष कप हिजोबाट नयाँबजारमा सुरू भएको छ । माईजोगमाई गाउपालिका सगै ईलामको १० वटा नै स्थानिय तहको सहभागिता...
खेलकुदमाईजोगमाई सेरोफेरो

माईजोगमाई अध्यक्षकप फुटबल १० वैसाखदेखि

इलामको माईजोगमाई गाउँपालिकामा  १० वैसाखदेखि माईजोगमाई गाउँपालिका आमन्त्रित अध्यक्षकप अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ । माईजोगमाई गाउँपालिका...
खेलकुदमाईजोगमाई सेरोफेरो

माईजोगमाईमा राष्ट्रपति रनिङ सिल्ड छनोट खेल सम्पन्न

  रोशन काफ्ले // माईजोगमाई बिहीवार ४ फागुन २०७९ इलामको माईजोगमाइ गाउपालिकामा राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताको छनोट खेल सम्पन्न भएको...
1 4 5 6 7
Page 6 of 7