समाचार

छिपछिपे सिमसार महिला समितिको आयोजनामा क्षमता बिकास कार्यक्रम 

माईजोगमाई खवर

छिपछिपे सिमसार महिला समिति माईजोगमाईको आयोजनामा क्षमता बिकास कार्यक्रम सम्पन्न भएको छ ।

 सछिपछिपे सिमसार महिला समितिका अध्यक्ष रेनु अधिकारीको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको प्रमुख आथित्यता साथै वडा नं १ का वडा सदस्य कल्पना रसाईली , उत्तरे सिमसार महिला समितिका अध्यक्ष , वडा नं १ का अग्रज महिला कृषकहरू लगायतको उपस्थितिमा २ दिवसीय प्राङ्गरिक मल बनाउने , बिषाधीको प्रयोग सम्बन्धी तालिम साथै कृषकहरूलाई विभिन्न तरकारीको बिउहरू समेत बितरण गरिएको थियो ।

तालिममा माईजोगमाई कृषि शाखाका आयुसा सुवेदी र कृषि प्रविधिक रोश्ना भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको तस्विरहरू

Leave a Response