माईजोगमाई सेरोफेरो

१ करोड २८ लाख ५० हजारको बिभिन्न शिर्षकमा बजेट पारित गर्दै माईजोगमाई गाउँपालिकाको १५ औ गाउँसभा सम्पन्न

✍️ माईजोगमाई खवर संवाददाता / माघ २९, २०८०

१ करोड २८ लाख ५० हजारको बिभिन्न शिर्षकमा बजेट पारित गर्दै माईजोगमाई गाउँपालिकाको १५ औ गाउँसभा सम्पन्न भएको छ ।


माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको सभाध्यक्षमा माईजोगमाई गाउँपालिकाको सभाहलमा गाउँपालिकाको १५ औ गाउँसभा आज सम्पन्न भएको हो ।


माईजोगमाई गाउँपालिकाको कर्मचारी प्रोत्साहन ऐन २०८० समेत आज गाउँसभाबाट पास भएको छ ।

Leave a Response