Homeअन्तराष्ट्रियपोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन May. 29, 2022 at 8:32 amअन्तराष्ट्रियराष्ट्रियसमाचारपोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीनMaijogmainews4 years agono commentNo tags पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । १९ यात्रुसहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् । share on Facebookshare on Twitteradd a comment Leave a Response Cancel replyCommentName Email Save my name, email, and website in this browser for the next time I comment. Maijogmainewsview all postsसूर्योदयमा टुट्यो गठबन्धन,कार्यपालीका गठनमा नेकपा एस र एमालेबिच सहमतिआइतबारदेखि हराइरहेको विमान दुर्घटना ग्रस्त अवस्थामा भेटियोYou Might Also Likeसमाचारचक्रवात ‘अर्नब’को प्रभाव : आज यी स्थानमा भारी वर्षाको सम्भावनाMaijogmainews5 days agoसमाचारमेची करिडोरको ९.५ किलोमिटर सडकको ठेक्का तोडियोMaijogmainews7 days agoअन्तराष्ट्रियपाकिस्तानमा एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्युMaijogmainews7 days agoसमाचारतीन पालिकाबीच तीनपाङ्ग्रे सवारी सञ्चालन सहज बनाउने सम्झौताMaijogmainews7 days agoसमाचारआज दशैँको अन्तिम दिन, महालक्ष्मीको पुजाआराधना गरी समापन गरिँदैMaijogmainews2 weeks agoसमाचारअझै खुलेन सरकारी वेबसाइट Maijogmainews2 weeks ago
अन्तराष्ट्रियपाकिस्तानमा एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्युMaijogmainews7 days ago