अन्तराष्ट्रिय

अन्तराष्ट्रियबिज्ञान / प्रबिधिराष्ट्रियसमाचार

नेपालमा दर्ताका लागि टिकटकले गर्‍यो पत्राचार

नेपालमा दर्ताका लागि टिकटकले पत्राचार गरेको छ । नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रुपमै दर्ता हुन टिकटकले इमेलमार्फत पत्राचार...
अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाईमा ३२ औ अपाङ्गता दिवस मनाईयो

माईजोगमाई गाउपालिका अपाङ्गता संघको आयोजनामा आज माईजोगमाईमा ३२ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । आजको कार्यक्रम माईजोगमाई अपाङ्गता संघको...
अन्तराष्ट्रियराष्ट्रियसमाचार

सोनापुर सिमेन्टको आईपीओ दोस्रो बजारमा कारोबार खुलेको पहिलो दिनमै नेगेटिभ सर्किट

सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको पहिलो दिन नै नकारात्मक सर्किट लागेको छ ।...
अन्तराष्ट्रियसमाचार

आज चन्द्रग्रहण ग्रहण लाग्दै, कुन-कुन राशिलाई शुभ फल मिल्ने ?

शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । यो ग्रहण नेपालमा स्पष्ट देखिनेछ । ग्रहण एसिया अफ्रिका र युरोपबाट देखिनेछ । वाल्मीकि...
अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियशिक्षा / स्वस्थ्यसमाचार

तीन वर्षकी थलङको उपचारमा सहयोग पुर्याउन अनुरोध

इलाम जिल्ला माइजोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङकी तीन वर्षकी आन्भी थलङको उपचारमा सहयोग गर्न आग्रह गरिएको छ । स्थानीय...
अन्तराष्ट्रियसमाचार

सिक्किमको बाढीपहिरोमा इलामका पाँचजना बेपत्ता भएको आशंका

भारतको सिक्किम असोज १६ गते राति गएको बाढीपहिरोमा इलामका पाँचजना परेको आशंका गरिएको छ । इलाम प्रशासनले परिवारको सम्पर्कमा नरहेका...
अन्तराष्ट्रियसमाचार

इजराइलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीद्वारा संसदलाई जानकारी

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले इजराइलमा रहेका नेपालीको अवस्थाबारे संसद्लाई जानकारी गराउनुभएको छ । नेपाली समयअनुसार शनिबार बिहान प्यालेस्टाइनी लडाकु समूह हमासले इजराइलको दक्षिण क्षेत्रमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेका नेपालीको अवस्था र नेपालले गरिरहेको पहलका बारेमा परराष्ट्रमन्त्री साउदले प्रतिनिधिसभालाई जानकारी गराउनुभएको हो । “नेपाली राजदूतावास, इजराइल सरकारको स्रोत एवम् अन्तर्राष्ट्रिय समाचार माध्यामबाटप्राप्त जानकारीअनुसार शनिबार बिहान प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको र हालसम्म यो आक्रमणबाट सयौंको सङ्ख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसलाई हमास समूहले अपहरण र बन्धक बनाएको बुझिन आएको छ”, परराष्ट्रमन्त्री साउदले भन्नुभयो । उहाँका अनुसार...
अन्तराष्ट्रियसमाचार

अफगानिस्थान भूकम्प अपडेड: दुई हजारभन्दा बढीको मृत्यु

अफगानिस्थानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ ।...
अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस

कार्यालयमा लेखा अधिकृत संग अनैतिक क्रियाकलाप गर्ने इलामको माईजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस गर्ने...
अन्तराष्ट्रियबिश्व / प्रवासरोचक / बिश्वसमाचार

६ हजार १ सय ४८ दिनपछि पिँजडाबाट मुक्त भई ‘न्याउली’

✍️ चेतनाथ आचार्य थाहा छैन म खुसीको कुरा लेख्दैछु अथवा दुःखको। दुई वर्षअघि प्रकाशित मेरो उपन्यास 'रुइबा' की मुख्य पात्र...
1 2 3 4 8
Page 2 of 8