समाचार

अन्तराष्ट्रियसमाचार

अफगानिस्थान भूकम्प अपडेड: दुई हजारभन्दा बढीको मृत्यु

अफगानिस्थानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ ।...
पर्यटनमाईजोगमाई सेरोफेरोसमाचार

ईलाममा धूपी प्रतिकिलो ८ सय र तितेपाती ४ सय रुपैयाँमा बिक्छ

माईजोगमाई  इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालको ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको...
अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस

कार्यालयमा लेखा अधिकृत संग अनैतिक क्रियाकलाप गर्ने इलामको माईजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस गर्ने...
माईजोगमाई सेरोफेरोसमाचार

फोहोर ब्यवस्थापन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम तथा १ घर २ डस्वीन वितरण कार्यक्रम माईजोगमाईमा सम्पन्न ।

माईजोगमाई गाउँपालिकाको आयोजनामा आज गाउँपालिकामा फोहोर ब्यवस्थापन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम तथा १ घर २ डस्वीन वितरण कायक्रम माईजोगमाई...
अन्तराष्ट्रियबिश्व / प्रवासरोचक / बिश्वसमाचार

६ हजार १ सय ४८ दिनपछि पिँजडाबाट मुक्त भई ‘न्याउली’

✍️ चेतनाथ आचार्य थाहा छैन म खुसीको कुरा लेख्दैछु अथवा दुःखको। दुई वर्षअघि प्रकाशित मेरो उपन्यास 'रुइबा' की मुख्य पात्र...
अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाई गाउपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन

माईजोगमाई गाउपालिका ईलामको प्रशासनिक भवन आज उद्घाटन गरिएको छ । माईजोगमाई गाउपालिका नयाँबजारमा बनेको भवनको आज प्रतिनिधि सभाका सदस्य माननीय...
समाचार

इलामको सूर्योदयमा श्रीमतीको हत्या गरि श्रीमान फरार

इलामको सूर्योदयमा श्रीमतीको हत्या गरि श्रीमान फरार भएका छन् । सूर्योदय नगरपालिका २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरिबस्ने...
माईजोगमाई सेरोफेरोसमाचार

अन्तर सदनात्मक निबन्ध लेखन प्रतियोगिता

इलामको माईजोगमाई गाउपालिकाको शुभकन्या इङ्गलिस स्कुलमा अन्तर सदनात्मक निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । शुभकन्या इङ्गलिस स्कुलले कक्षा ६...
राष्ट्रियसमाचार

इलाममा आजबाट राष्ट्रिय परिचयपत्र वितरण

जिल्ला प्रशासन कार्यालय इलामले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ ।बिवरण पेश भई राष्ट्रिय परिचयपत्र छापिएर आए पछि प्रशासनले...
1 … 29 30 31 32 33 … 50
Page 31 of 50