समाचारमोटरसाईकल दुर्घटनामा परी मेची राजमार्गमा आज एक जनाको मृत्युMaijogmainews4 years ago308गणेश अर्याल / रोङ , ईलाम इलामको रोङ गाउपालिका स्थीत मेची राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ...
राष्ट्रियसमाचारशान्ति निकेतन मा वि मा निर्वाचन सम्पन्नMaijogmainews4 years ago295मिलन राई / रोङ इलाम विद्यालय तहको सामाजिक अध्ययन विषयमा निर्वाचन तथा चुनावी प्रक्रिया सम्बन्धी विषयवस्तु पठनपाठन गर्नुपर्ने पाठ्यक्रममा समावेश...
राष्ट्रियसमाचारसूर्योदय नगरपालिकालाई आगामी भाद्र २९ गते बालमैत्री स्थानिय शासनयुक्त तथा बाल श्रममुक्त वडा घोषणा गरिनेMaijogmainews4 years ago259इलामको सूर्योदय नगरपालिका वाड न २ र ३ बालमैत्री स्थानिय शासनयुक्त तथा बाल श्रममुक्त वडा घोषणा भएको छ । बौद्धधाम...
राष्ट्रियसमाचारपत्रकार महासंघलाई ज्ञापनपत्रMaijogmainews4 years ago321आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलामले ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ इलाम मार्फत महासंघलाइ ज्ञापनपत्र बुझाएको हो...
पर्यटनमाईजोगमाई सेरोफेरोसमाचारतिजको अवसरमा होर्मेखोलामा बिश्वकर्मा बाबाको मन्दिर शिलन्यासMaijogmainews4 years ago343नेपाली चेलीहरूको चाड तिजको अवसरमा गत बर्ष जस्तै यो बर्ष पनि हर्सोउल्लासका साथ तिज मनाईएको छ । यसैगरी माईजोगमाई गाउपालिकाको...
राष्ट्रियरोचक / बिश्वशिक्षा / स्वस्थ्यर पाे तीज आउँथ्योMaijogmainews4 years ago543✍️ढाकानाथ खतिवडा माईजोगमाई ईलाम लामो बाटो पैदल हिडेर सुस्ताउँदै बाटो बीचको खाेला तारेर भाइले दिदीलाइ ल्याउँथ्याे र पाे तीज आउँथ्यो...
राष्ट्रियसमाचारकरार र अस्थायी कर्मचारीलाई सीधै स्थायी गर्नेगरी ऐन ल्याउँदैMaijogmainews4 years ago456विभिन्न तहका करार तथा अस्थायी कर्मचारीलाई स्थायी गर्नेगरी सुदूरपश्चिम प्रदेश सरकारले नयाँ ऐन ल्याउने भएको छ। प्रदेश सरकारले अस्थायी र...
अन्तराष्ट्रियफिचरमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचारकालो पट्टि बाधी माईजोगमाई गाउपालिकाका कर्मचारीहरूद्वारा बिरोध कार्यक्रम ( फोटो फिचर )Maijogmainews4 years ago549संयुक्त ट्रेड युनियन संजालद्वारा तय गरिएका चरणबद्ध बिरोध कार्यक्रमहरु अन्तर्गत आजबाट बिभिन्न मागहरु लेखिएको कालो ब्यानर राख्ने र कालो पट्टी...
अन्तराष्ट्रियराजनितिसमाचाररवि लामिछानेको पार्टीले प्रदेश सभा चुनाव नलड्नेMaijogmainews4 years ago339रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ। बुधबार फेसबुकमा भिडिओ...
राष्ट्रियसमाचारनेपाल टेलिकमको नाममा फैलियो खतरनाक भाइरस, झुक्किएर पनि क्लिक नगर्नुहोस् यस्तो लिंकMaijogmainews4 years ago302नेपाल टेलिकमकाे १८औं वार्षिकाेत्सवकाे अवसरमा विभिन्न उपहारहरु दिने नाममा शेयर भएकाे लिङ्कमा मालवेयर भेटिएकाे छ । मेसेन्जर, जीमेल, माेबाइल एसएमएस...