माईजोगमाई सेरोफेरोसमाचार

माईजोगमाई गाउपालिका वडा नं ३ मा गठबन्दनको प्यानल बिजयी

माईजोगमाई गाउपालिका वडा नं ३ मा गठबन्दन प्यानल बिजयी भएको छ । माईजोगमाई गाउपालिका वडा नं ३ मा २३५३ मतदाता रहेकोमा १५९७ मत खसेको थियो जसअनुसारको बिवरण निम्न रहेको छ ।

माइजोगमाई गाउँपालिका अध्यक्ष ( वडा १,२,३ को सबै )
१. कुशबहादुर थेवे (नेकपा एमाले) – २१५५
२. जीतबहादुर राई ( एकिकृत समाजवादी) – २६६२
३. कुन्धन पौडेल (राप्रपा) – ३०
४. बुनु विक्रम तामाङ (स्वतन्त्र) – १

उपाध्यक्ष ( वडा १,२,३ को सबै )
१. सावित्रा भट्टराई (नेकपा एमाले) – २१३२
२. प्रविना राई ( नेपाली काँग्रेस) – २७५७

वडा अध्यक्ष (३ नं वडा)
१. वीरबहादुर देवान (नेकपा एमाले) – ६१७
२. राम घिमिरे (नेपाली काँग्रेस ) – ८६५

सदस्य
१. युवराज नेपाल (नेकपा एमाले) – ५६३
२. यामबहादुर हेल्मु (नेकपा एमाले)- ५६३
३. विक्रम राई ( एकिकृत समाजवादी ) – ६९५
४.प्रेमबहादुर तामाङ (नेपाली काँग्रेस) – ७९५

महिला सदस्य
१. देउमाया विमली (नेकपा एमाले) – ५९१
२. शकुन्तला पौडेल ( नेपाली काँग्रेस) – ८५१

दलित महिला सदस्य
१. गौरीमाया नेपाली दर्जी (नेकपा एमाले) ५७४
२. कल्पना देवी सार्की ( नेपाली काँग्रेस ). ८१४

हालसम्म माईजोगमाई गाउपालिका भरीको जम्मा गणना – ५६०६

Leave a Response