
माइजोगमाई ३ मा गठबन्दनको अग्रता कायमै रहेको छ जसअनुसार ।
माइजोगमाई गाउँपालिका अध्यक्ष
१. कुशबहादुर थेवे (नेकपा एमाले) – १९०५
२. जीतबहादुर राई ( एकिकृत समाजवादी) – २३५३
३. कुन्धन पौडेल (राप्रपा) – २५
४. बुनु विक्रम तामाङ (स्वतन्त्र) – १
उपाध्यक्ष
१. सावित्रा भट्टराई (नेकपा एमाले) – १८७९
२. प्रविना राई ( नेपाली काँग्रेस) – २४२८
वडा अध्यक्ष (३ नं वडा)
१. वीरबहादुर देवान (नेकपा एमाले) -३५३
२. राम घिमिरे (नेपाली काँग्रेस ) -४९३
सदस्य
१. युवराज नेपाल (नेकपा एमाले) -३२२
२. यामबहादुर हेल्मु (नेकपा एमाले)- ३२८
३. विक्रम राई ( एकिकृत समाजवादी ) – ३९८
४.प्रेमबहादुर तामाङ (नेपाली काँग्रेस) -४६२
महिला सदस्य
१. देउमाया विमली (नेकपा एमाले) -३४३
२. शकुन्तला पौडेल ( नेपाली काँग्रेस) -४८५
दलित महिला सदस्य
१. गौरीमाया नेपाली दर्जी (नेकपा एमाले) ३२७
२. कल्पना देवी सार्की ( नेपाली काँग्रेस ). ४७८
३ नं जम्मा गणना ९१५
हालसम्मको जम्मा गणना – ४९२४
३ को गणना बाँकी – ६८२