समाचार

माईजोगमाई १ मा मतदान सम्पन्न : ६९.९९ मत खस्यो

माईजोगमाई गाउपालिका वडा नं १ को अमर कल्याण माबिको मतदान स्थलमा १८५० मत खसेको छ । उक्त केन्द्रमा २६५३ रहेको थियो
माईजोगमाई १ को शिवमाई माबिको केन्द्रमा ५५९ मत खसेको छ उक्त केन्द्रमा ८०३ जन मतदाता रहेको थियो ।
माईजोगमाई गाउपालिका वडा नं १ मा जम्मा २४१९ मत खसेको जानकारी रहेको छ ।

Leave a Response