अन्तराष्ट्रिय

अन्तराष्ट्रियफिचरमाईजोगमाई सेरोफेरोराष्ट्रियशिक्षा / स्वस्थ्य

माईजोगमाईमा आईपुग्यो एम्बुलेन्स

इलामको माइजोगमाई गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । अग्नि इन्टरप्राइजेस कम्पनी बाट खरिद गरेको एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।...
अन्तराष्ट्रियपर्यटनराष्ट्रियसमाचार

जेठबाट बन्द भएको इलामको सुकिलुम्बा विमानस्थल संचालनका लागि राप्रपाको विरोध प्रदर्शन

रोशन काफ्ले / ईलाम राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आयोजनामा आज इलामको...
अन्तराष्ट्रियबिज्ञान / प्रबिधिराष्ट्रिय

सूचना विभागका सबै सेवा अनलाइन प्रणाली मार्फत हुने

सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर...
अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाई गाउँपालिकाको बाह्रौ गाउँसभाबाट ५३ करोड ११ लाख ८१ हजार बजेट बिनियोजित ।

माईजोगमाई गाउँपालिका ईलामले आर्थिक बर्ष २०७९/०८० को लागि निति कार्यक्रम र बजेट पारित गरेको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष कुश...
अन्तराष्ट्रियराष्ट्रिय

काठमाडौंमा भेटिए हैजाको बिरामी

काठमाडौंमा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण...
अन्तराष्ट्रियराष्ट्रियसमाचार

इलामको सूर्योदय ४ मा बिस सेवन गरेर २२ बर्षीय महिलाको मृत्यु

इलामको सूर्योदय नगरपालिका ४ उनीउटारमा बिस सेवन गरेर २२ बर्षीय सुमित्रा सुब्बा लिम्बुको मृत्यु भएको छ । शनिबार बिहान बिस...
अन्तराष्ट्रियराष्ट्रियसमाचार

सूर्योदयनगरपालिकामा महिलाहरुको क्षमता विकासको लागि उदघोषण तालिम सुरु

इलामको सूर्योदयनगरपालिकामा महिलाहरुको क्षमता विकासको लागि उदघोषण तालिम सुरु भएको छ । सूर्योदय महिला मञ्चको आयोजना तथा सूर्योदयनगरपालिकाको सहयोगमा सूरुभएको...
अन्तराष्ट्रियराजनितिराष्ट्रियसमाचार

इलाम जिससमा एमाले र एकीकृत समाजवादी गठबन्धन

भीम चापागाईं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल र नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गृहजिल्ला इलामको जिल्ला समन्वय समिति (जिसस)...
अन्तराष्ट्रियराजनितिराष्ट्रियसमाचार

वाम गठबन्धनको पक्षमा खनाल

प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको असंवैधानिक निर्णयप्रति असहमति जनाएर नेकपा एमालेबाट अलग हुन पुगेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा एकीकृत...
अन्तराष्ट्रियराष्ट्रियसमाचार

आइतबारको बिदा खारेज, असार १ गतेदेखि लागू हुने

सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको...
1 4 5 6 7 8
Page 6 of 8