माईजोगमाई गाउँपालिकाको बाह्रौ गाउँसभाबाट ५३ करोड ११ लाख ८१ हजार बजेट बिनियोजित ।

माईजोगमाई गाउँपालिका ईलामले आर्थिक बर्ष २०७९/०८० को लागि निति कार्यक्रम र बजेट पारित गरेको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षतामा आज गाउँपालिकाको १२ औ गाउँसभा सम्पन्न भएको हो ।
माईजोगमाई गाउँपालिकाको बिनियोजित ऐन हेर्न यो लिङकमा जानुहोला : विनियोजन ऐन २०७९
add a comment