Homeसमाचारआइतबार सार्वजनिक विदा Dec. 23, 2022 at 9:31 amसमाचारआइतबार सार्वजनिक विदाMaijogmainews4 years agono commentNo tags सरकारले पुस १० गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले क्रिस्चीयन धर्मावलम्बीहरुको विशेष चाड क्रिसमसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । योसँगै पुस ९ गते शनिबार र पुस १० गते आइतबार दुई दिन सबै सरकारी कार्यालय हरु बन्द हुने भएका छन् । share on Facebookshare on Twitteradd a comment Leave a Response Cancel replyCommentName Email Save my name, email, and website in this browser for the next time I comment. Maijogmainewsview all postsहल्ट प्राइज एट आइ.एम.एस. ले गर्यो फेब्रिक डोनेसनको सफलतापुर्बक समापनपाँच जना प्रतिस्पर्धिलाइ उछिन्दै सन्जोग साङपाङ स्कुल क्याप्टेनमा बिजयीYou Might Also Likeसमाचारचक्रवात ‘अर्नब’को प्रभाव : आज यी स्थानमा भारी वर्षाको सम्भावनाMaijogmainews5 days agoसमाचारमेची करिडोरको ९.५ किलोमिटर सडकको ठेक्का तोडियोMaijogmainews7 days agoअन्तराष्ट्रियपाकिस्तानमा एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्युMaijogmainews7 days agoसमाचारतीन पालिकाबीच तीनपाङ्ग्रे सवारी सञ्चालन सहज बनाउने सम्झौताMaijogmainews7 days agoसमाचारआज दशैँको अन्तिम दिन, महालक्ष्मीको पुजाआराधना गरी समापन गरिँदैMaijogmainews2 weeks agoसमाचारअझै खुलेन सरकारी वेबसाइट Maijogmainews2 weeks ago
अन्तराष्ट्रियपाकिस्तानमा एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्युMaijogmainews7 days ago