माईजोगमाई सेरोफेरोसमाचार

माईजोगमाई गाउपालिका वडा नं ५ को नतिजा दोस्रो पटक प्रकाशन

माईजोगमाई गाउपालिका वडा नं ५ को दोस्रो पटक नतिजा आएको छ । माईजोगमाई गाउपालिका वडा नं ५ मा १०२१ मत गणना हुदाको बिवरण निम्म छ ।
माइजोगमाई गाउँपालिका अध्यक्ष ( वडा १,२,३,४, र ५ वडाको गरि )
१. कुशबहादुर थेवे (नेकपा एमाले) – ३४८४
२. जीतबहादुर राई ( एकिकृत समाजवादी) – ३७१४
३. कुन्धन पौडेल (राप्रपा) – ३८
४. बुनु विक्रम तामाङ (स्वतन्त्र) – २

उपाध्यक्ष ( वडा १,२,३,४, र ५ वडाको गरि )
१. सावित्रा भट्टराई (नेकपा एमाले) – ३३८०
२. प्रविना राई ( नेपाली काँग्रेस) – ३८६६

वडा अध्यक्ष ( ५ नं वडा)
१. निमलध्वज राई (नेकपा एमाले) ४८३
२. वेदप्रसाद चापागाईँ ( नेपाली काँग्रेस ) ४२२

सदस्य
१. कमलबहादुर राउत (नेकपा एमाले)४६४
२.धनहाङ लिम्बू ( नेपाली काँग्रेस)४१०
३. राजु राई (एकिकृत समाजवादी) ३७१
४. तोकबहादुर बस्नेत (नेकपा एमाले)४५०

महिला सदस्य
१. धनलक्ष्मी सोङ्मी (नेकपा एमाले)४९२
२. विष्णुकुमारी खत्री (एकिकृत समाजवादी)३२५

दलित महिला सदस्य
१. युद्धमाया दमाई (नेकपा एमाले)४७९
२. विमला खाती (नेपाली काँग्रेस )३४४

माईजोगमाई गाउपालिका वडा नं ५ को जम्मा खसेको मत २५९१

माईजोगमाई गाउपालिका भरी जम्मा गणना भएको मत ८२५९

Leave a Response