माईजोगमाई सेरोफेरोसमाचार

माइजोगमाई २ को अन्तिम मतपरिणाम सार्वजनिक गठबन्धनको प्यानल नै विजयी

माइजोगमाई २ को अन्तिम मतपरिणाम सार्वजनिक गठबन्धनको प्यानल नै विजयी भएको छ । माईजोगमाई गाउपालिका वडा नं २ मा २२२७ मतादाता रहेकोमा १६५८ मत खसेको थियो  जस अनुसार

माइजोगमाई गाउँपालिका अध्यक्ष
१. कुशबहादुर थेवे (नेकपा एमाले) – १५६७
२. जीतबहादुर राई ( एकिकृत समाजवादी) – १९४९
३. कुन्धन पौडेल (राप्रपा) – १३
४. बुनु विक्रम तामाङ (स्वतन्त्र) – १

उपाध्यक्ष
१. सावित्रा भट्टराई (नेकपा एमाले) – १५३७
२. प्रविना राई ( नेपाली काँग्रेस) – १९८९

वडा अध्यक्ष (२ नं वडा सदस्य)
१. गणेशबहादुर सुवेदी (नेकपा एमाले) – ५२३
२. डम्बरबहादुर सुवेदी ( नेपाली काँग्रेस) – १०२९ विजयी

सदस्य
१.टंकप्रसाद खतिवडा (नेकपा एमाले) – ४८९
२. चन्द्रकुमार राई( नेकपा एमाले) – ४६५
३. हस्तबहादुर राई (नेपाली काँग्रेस) – ८४६ विजयी
४.रमेश राई (एकिकृत समाजवादी ) – ८१५विजयी

महिला सदस्य
१. कविता राई (नेकपा एमाले) -५१८
२. पुनम खँड्का ( नेपाली काँग्रेस) – ९७८ विजयी
दलित महिला सदस्य
१. रुपादेवी दियाली ( नेपाली काँग्रेस) निर्विरोध

हाल सम्म गाउँपालिकाको जम्मा मत गणना – ४०६७

Leave a Response