समाचार

पर्यटनमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

जलकन्या माता मन्दिरको प्रवेशद्वार उद्घाटन

माईजोगमाई गाउपालिका वडा नं १ लप्सिबोटेमा जनजागरण युवा समाजले रू ९६ हजार लागतमा निर्माण गरेर मन्दिरको प्रवेशद्वार जलकन्या माता मन्दिरलाई...
माईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

मानवअधिकार मञ्च नेपाल इलामको प्रेस मिट उत्तरे पोखरीमा

सामाजिक रुपान्तरणका लागि युवा जिविकोपार्जनकोलागी सुरक्षित आप्रवासन र स्व - उद्यमशिलता भन्ने मुल नाराका साथ युवा सशक्तीकरण समूहहरुको क्षमता विकास...
राष्ट्रियसमाचार

वडा कार्यालयमा चुरोट तान्दै वडा सचिव

बझाङको एउटा वडाका सचिवले कार्यालयमै चुरोट तान्दै गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर...
राजनितिराष्ट्रियसमाचार

बिभिन्न १३ निर्णय गर्दै नेकपा एस चुनाव प्रचार प्रसार समितिको बैठक सम्पन्न

इलाम / असोज ८ नेकपा एकिकृत समाजबादीको प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नम्बर १ को निर्वाचन प्रचार समितिको प्रथम...
माईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

२ दिने विपद् जोखिम न्यूनीकरणको स्थानीयकरण सम्बन्धी तालिम माईजोगमाईमा सम्पन्न

नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा अमेरिकी अन्तर्राष्ट्रिय सहायता नियोग ( USAID / BHA) को सहयोग अन्तर्गत...
फिचरमाईजोगमाई सेरोफेरोसमाचार

माईजोगमाई गाउपालिकामा मनाईयो बिश्वकर्मा पुजा ( फोटो फिचर )

बिश्वकर्मा पुजाको अवसरमा माईजोगमाई गाउपालिकामा सबै प्रकारका सवारी साधन तथा मेसिनहरूको पुजा गर्दै आज बिश्वकर्मा पुजा मनाईएको हो ।...
पर्यटनमाईजोगमाई सेरोफेरोसमाचार

होर्मुखोलामा बिश्वकर्मा बाबाको प्रतिमा उद्घाटन

रोशन काफ्ले आज विश्वकर्मा पुजाको अवसरमा माईजोगमाई १ मा अवस्थित श्री पंचकन्या सिंहदेवी मन्दिर होर्मुखोलामा यातायात व्यबसायिहरुद्वारा निर्मित विश्वकर्माको प्रतिमा...
राष्ट्रियसमाचार

सवारी साधनवाट तेल चोरी गर्ने २ जना अभियुक्तहरु पक्राउ

जिल्ला प्रहरी कार्यालय इलामले पार्किङ गरी राखेको सवारी साधनवाट डिजेल चोरी गर्ने २ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ । पक्राउ...
1 35 36 37 38 39 47
Page 37 of 47