Homeअन्तराष्ट्रियपोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन May. 29, 2022 at 8:32 amअन्तराष्ट्रियराष्ट्रियसमाचारपोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीनMaijogmainews3 years agono commentNo tags पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । १९ यात्रुसहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् । share on Facebookshare on Twitteradd a comment Leave a Response Cancel replyCommentName Email Save my name, email, and website in this browser for the next time I comment. Maijogmainewsview all postsसूर्योदयमा टुट्यो गठबन्धन,कार्यपालीका गठनमा नेकपा एस र एमालेबिच सहमतिआइतबारदेखि हराइरहेको विमान दुर्घटना ग्रस्त अवस्थामा भेटियोYou Might Also Likeसमाचारनेपाल निवृत्त शिक्षक समाज माईजाेगमाईको संयोजकमा केशवराज पौडेलMaijogmainews1 week agoसमाचारउत्तरे पोखरी सिमसार संरक्षण गुरु योजना निर्माणMaijogmainews1 week agoसमाचाररोङको चिन्डेपानीमा आगलागीMaijogmainews1 week agoसमाचारमाईजोगमाईमा साङ्केतिक भाषाको तालिम सम्पन्नMaijogmainews3 weeks agoMarch 18, 2025समाचारसाहित्यकार लीलबहादुर क्षेत्रीको निधनMaijogmainews4 weeks agoMarch 14, 2025समाचारमातहत निरीक्षण तथा ग्रामिण भेगका स्थानिय नागरीकहरु संग अन्तरक्रियाMaijogmainews4 weeks agoMarch 13, 2025
समाचारमातहत निरीक्षण तथा ग्रामिण भेगका स्थानिय नागरीकहरु संग अन्तरक्रियाMaijogmainews4 weeks agoMarch 13, 2025