
माईजोगमाई गाउपालिका वडा नं ६ को पारम्भिक नतिजा आएको छ ।
गाउपालिका वडा नं ६ को ५०४ मत गणना गर्दाको नतिजा निम्न रहेको छ ।
माइजोगमाई गाउँपालिका अध्यक्ष (वडा १,२,३,४,५ र ६ वडाको गरी)
१. कुशबहादुर थेवे (नेकपा एमाले) – ४६००
२. जीतबहादुर राई ( एकिकृत समाजवादी) – ४४८९
३. कुन्धन पौडेल (राप्रपा) – ४१
४. बुनु विक्रम तामाङ (स्वतन्त्र) -४
उपाध्यक्ष (वडा १,२,३,४,५ र ६ वडाको गरी)
१. सावित्रा भट्टराई (नेकपा एमाले) – ४३९०
२. प्रविना राई ( नेपाली काँग्रेस) – ४७२२
वडा अध्यक्ष ( ६ नं वडा )
१. दिपेश सोङ्मी लिम्बू (नेकपा एमाले)२५४
२. भोगेन्द्र थेवे ( नेपाली काँग्रेस )२२१
सदस्य
१. विजयप्रसाद थेवे (नेकपा एमाले)२३६
२. चन्द्रप्रसाद सनुवार (एकिकृत समाजवादी)१९०
३. लाक्पा नोर्वु शेर्पा (नेपाली काँग्रेस)२०५
४. मिङ्मा शेर्पा (नेकपा एमाले)२३९
महिला सदस्य
१. सीता देवी काफ्ले (नेकपा एमाले)२२२
२. सीता कुमारी खालिङ ( नेपाली काँग्रेस )२३७
दलित महिला सदस्य
१. रामकुमारी परियार ( नेकपा एमाले)२४६
२. दुर्गामाया परियार (एकिकृत समाजवादी)१७५
वडा नं ६ को जम्मा मतदाता २२०६
वडा नं ६ मा जम्मा खसेको मत १५१९
माईजोगमाई गाउपालिका भरी हालसम्म गणना भएको मत १०३३१