
माईजोगमाई गाउपालिका वडा नं ५ को पुन नतिजा आएको छ ।माईजोगमाई गाउपालिका वडा नं ५ मा २०४९ मत गणना हुदाको बिवरण निम्म छ ।
माइजोगमाई गाउँपालिका अध्यक्ष ( वडा १,२,३,४, र ५ वडाको गरि )
१. कुशबहादुर थेवे (नेकपा एमाले) – ४०३७
२. जीतबहादुर राई ( एकिकृत समाजवादी) – ४०७२
३. कुन्धन पौडेल (राप्रपा) – ४१
४. बुनु विक्रम तामाङ (स्वतन्त्र) – ४
उपाध्यक्ष ( वडा १,२,३,४, र ५ वडाको गरि )
१. सावित्रा भट्टराई (नेकपा एमाले) – ३८७७
२. प्रविना राई ( नेपाली काँग्रेस) – ४२७७
वडा अध्यक्ष ( ५ नं वडा)
१. निमलध्वज राई (नेकपा एमाले) १००२
२. वेदप्रसाद चापागाईँ ( नेपाली काँग्रेस ) ८१८
सदस्य
१. कमलबहादुर राउत (नेकपा एमाले)९५९
२.धनहाङ लिम्बू ( नेपाली काँग्रेस)७९३
३. राजु राई (एकिकृत समाजवादी) ७१६
४. तोकबहादुर बस्नेत (नेकपा एमाले) ९३३
महिला सदस्य
१. धनलक्ष्मी सोङ्मी (नेकपा एमाले)१०१५
२. विष्णुकुमारी खत्री (एकिकृत समाजवादी) ६२५
दलित महिला सदस्य
१. युद्धमाया दमाई (नेकपा एमाले)९८६
२. विमला खाती (नेपाली काँग्रेस )६७५
माईजोगमाई गाउपालिका वडा नं ५ को जम्मा खसेको मत २५९१
माईजोगमाई गाउपालिका भरी जम्मा गणना भएको मत ९२८७