
माइजोगमाई ३को पहिलो मतपरिणाम सार्वजनिक भएको छ ।
माइजोगमाई गाउँपालिका अध्यक्ष
१. कुशबहादुर थेवे (नेकपा एमाले) – १७५६
२. जीतबहादुर राई ( एकिकृत समाजवादी) – २१६४
३. कुन्धन पौडेल (राप्रपा) – १९
४. बुनु विक्रम तामाङ (स्वतन्त्र) – १
उपाध्यक्ष
१. सावित्रा भट्टराई (नेकपा एमाले) – १७३३
२. प्रविना राई ( नेपाली काँग्रेस) – २२२४
वडा अध्यक्ष (३ नं वडा)
१. वीरबहादुर देवान (नेकपा एमाले) -२०६
२. राम घिमिरे (नेपाली काँग्रेस ) -२५८
सदस्य
१. युवराज नेपाल (नेकपा एमाले) -१८३
२. यामबहादुर हेल्मु (नेकपा एमाले)- १९६
३. विक्रम राई ( एकिकृत समाजवादी ) – २१३
४.प्रेमबहादुर तामाङ (नेपाली काँग्रेस) -२४८
महिला सदस्य
१. देउमाया विमली (नेकपा एमाले) -१९९
२. शकुन्तला पौडेल ( नेपाली काँग्रेस) -२६०
दलित महिला सदस्य
१. गौरीमाया नेपाली दर्जी (नेकपा एमाले) १८७
२. कल्पना देवी सार्की ( नेपाली काँग्रेस ). २६९
३ नं वडामा जम्मा गणना ५०९
हालसम्मको जम्मा गणना – ४५७६
३ नं वडाको गणना बाँकी – १०८८