सुचनापाटी

रोङ गाउपालिका सहकारी साखाको सूचना

प्रस्तुत बिषयमा यस रोङ गाउपालिका वडा नम्बर ३ मा रहेका सहकारी सस्थाहरु मध्ये इको चिया उत्पादक सहकारी सस्था लि र महिला लालिगुरास सहकारी सस्था लि बिच एकीकरण हुनको लागि गरेको आबेदन अनुसार एकीकरणको सम्पूर्ण प्रकृया पुरा भएकाले यस बिषयमा अन्य संघ सस्था तथा शेयर धनीहरुलाई कुनै गुनासो आपत्ती भएमा रोङ गाउपालिकाको सहकारी ऐनको अधिनमा रही यो सूचना प्रकासन भएको मिति २०७९ बैशाख ९ गतेको मितिले १५ दिन भित्र अथवा २०७९ साल बैसाख २३ गते भित्रमा रोङ गाउपालिका सहकारी साखामा उजुरी गुनासो गर्नुहुन यो सुचना साज जानकारी गराइन्छ ।

नोट ः म्याद समाप्त भइ आएका उजुरी गुनासोहरु दर्ता हुने छैन ।

दिपेन्द्र दाहाल

प्रमुख प्रशासकीय अधिकृत

रोङ गाउपालिका इलाम

Leave a Response