माइजोगमाई गाउँपालिकाको सम्पूर्ण मतपरिणाम
गाउँपालिका अध्यक्ष
१. कुशबहादुर थेवे (नेकपा एमाले) – ५१३५ विजयी
२. जीतबहादुर राई ( एकिकृत समाजवादी) – ४९१३
३. कुन्धन पौडेल (राप्रपा) – ४५
४. बुनु विक्रम तामाङ (स्वतन्त्र) -४
उपाध्यक्ष
१. सावित्रा भट्टराई (नेकपा एमाले) – ४८८३
२. प्रविना राई ( नेपाली काँग्रेस) – ५१५९ विजयी
वडा अध्यक्ष ( १ नं वडा)
१. याम कुमार कार्की (नेकपा एमाले) – १०८४ (गोलाप्रथाबाट विजयी)
२. टेक बहादुर शाह (नेपाली काँग्रेस) – १०८४
सदस्य
१. नीरबहादुर राई (नेकपा एमाले) _ ९७४ (विजयी)
२. झुलेन्द्र पौडेल (नेपाली काँग्रेस) – ८०५
३. भक्तबहादुर चेम्जोङ (नेकपा एमाले) – ९९९ (विजयी)
४. विष्णुमाया राई (एकिकृत समाजवादी) – ७५६
महिला सदस्य
१. लक्ष्मी राई (नेकपा एमाले) – १०१५ (विजयी)
२. रञ्जु शिवाकोटी (नेपाली काँग्रेस) – ९३०
दलित महिला सदस्य
१. कल्पना रसाइली (नेकपा एमाले) – १०१७ (विजयी)
२. मीनाकुमारी रसाइली ( एकिकृत समाजवादी) – ६७२
वडा अध्यक्ष (२ नं वडा सदस्य)
१. गणेशबहादुर सुवेदी (नेकपा एमाले) – ५२३
२. डम्बरबहादुर सुवेदी ( नेपाली काँग्रेस) – १०२९ विजयी
सदस्य
१.टंकप्रसाद खतिवडा (नेकपा एमाले) – ४८९
२. चन्द्रकुमार राई( नेकपा एमाले) – ४६५
३. हस्तबहादुर राई (नेपाली काँग्रेस) – ८४६ विजयी
४.रमेश राई (एकिकृत समाजवादी ) – ८१५विजयी
महिला सदस्य
१. कविता राई (नेकपा एमाले) -५१८
२. पुनम खँड्का ( नेपाली काँग्रेस) – ९७८ विजयी
दलित महिला सदस्य
१. रुपादेवी दियाली ( नेपाली काँग्रेस) निर्विरोध निर्वाचित
वडा अध्यक्ष (३ नं वडा)
१. वीरबहादुर देवान (नेकपा एमाले) -६१७
२. राम घिमिरे (नेपाली काँग्रेस ) -८६५ विजयी
सदस्य
१. युवराज नेपाल (नेकपा एमाले) -५६३
२. यामबहादुर हेल्मु (नेकपा एमाले) -५६३
३. विक्रम राई (एकिकृत समाजवादी )-६९५ विजयी
४.प्रेमबहादुर तामाङ (नेपाली काँग्रेस) -७९५ विजयी
महिला सदस्य
१. देउमाया विमली (नेकपा एमाले) -५९१
२. शकुन्तला पौडेल ( नेपाली काँग्रेस) -८५१ विजयी
दलित महिला सदस्य
१. गौरीमाया नेपाली दर्जी (नेकपा एमाले) -५७४
२. कल्पना देवी सार्की ( नेपाली काँग्रेस ) – ८१८ विजयी
वडा अध्यक्ष ( ४ नं वडा )
१. डुरन देवान (नेकपा एमाले) – ८३८ (विजयी)
२. सुरेश भट्टराई (नेपाली काँग्रेस) – ६८०
सदस्य
१.कुमार तामाङ (नेकपा एमाले) -७८९ (विजयी)
२.भीमराज लिम्बू (एकिकृत समाजवादी ) – ५५९
३. निश्चल राई ( नेकपा एमाले) – ७६८ (विजयी)
४. गञ्जबहादुर प्रधान ( नेपाली काँग्रेस ) -६३३
महिला सदस्य
१. कमला नेउपाने (नेकपा एमाले) – ७८२ (विजयी)
२. रीता देवान ( नेपाली काँग्रेस) – ६६६
दलित महिला सदस्य
१. रञ्जना कामी (एकिकृत समाजवादी ) -५०८
२. दिलमाया लाम्गादे (नेकपा एमाले ) – ७८८( विजयी)
वडा अध्यक्ष ( ५ नं वडा)
१. निर्मल ध्वज राई (नेकपा एमाले) – १२८७ विजयी
२. वेदप्रसाद चापागाईँ ( नेपाली काँग्रेस ) -१०२४
सदस्य
१. कमलबहादुर राउत (नेकपा एमाले) – १२२४विजयी
२.धनहाङ लिम्बू ( नेपाली काँग्रेस) -१००१
३. राजु राई (एकिकृत समाजवादी) -९०४
४. तोकबहादुर बस्नेत (नेकपा एमाले) -११९५ विजयी
महिला सदस्य
१. धनलक्ष्मी सोङ्मी (नेकपा एमाले) – १२९९विजयी
२. विष्णुकुमारी खत्री (एकिकृत समाजवादी) -७८९
दलित महिला सदस्य
१. युद्धमाया दमाई (नेकपा एमाले) – १२५५विजयी
२. विमला खाती (नेपाली काँग्रेस ) -८५८
वडा अध्यक्ष ( ६ नं वडा )
१. दिपेश सोङ्मी लिम्बू (नेकपा एमाले) ७५० विजयी
२. भोगेन्द्र थेवे ( नेपाली काँग्रेस ) ६८१
सदस्य
१. विजयप्रसाद थेवे (नेकपा एमाले) ७२४ विजयी
२. चन्द्रप्रसाद सनुवार (एकिकृत समाजवादी) ५७३
३. लाक्पा नोर्वु शेर्पा (नेपाली काँग्रेस) ५८७
४. मिङ्मा शेर्पा (नेकपा एमाले) ७३५ विजयी
महिला सदस्य
१. सीता देवी काफ्ले (नेकपा एमाले) ६६९
२. सीता कुमारी खालिङ ( नेपाली काँग्रेस ) ७०१ विजयी
दलित महिला सदस्य
१. रामकुमारी परियार ( नेकपा एमाले) ७३४ विजयी
२. दुर्गामाया परियार (एकिकृत समाजवादी) ५४१
जम्मा खसेको मत : ११४०६