राष्ट्रियसमाचारभोलीदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्नेMaijogmainews3 years ago210भोलीदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्नेछन्। जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधानअनुसार आजसम्म...
अर्थमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचारच्याउखेतीमा भविष्य खोज्दै काफ्ले दाजुभाइMaijogmainews3 years ago329नेपालमा रोजगारी नभएर विदेशिनेको सङ्ख्या बढ्दो भए पनि नेपालमै उद्यम गर्न चाहने र गर्नेहरु प्रशस्तै छन्। वैदेशिक रोजगारीका लागि जाने...
अन्तराष्ट्रियकला तथा मनोरन्जनराष्ट्रियसमाचारभ्वाइस अफ नेपाल सिजन ५ को उपाधि इलामका बिनोद राईलाईMaijogmainews3 years ago327भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड...
कला तथा मनोरन्जनराष्ट्रियसमाचार‘भ्वाइस अफ नेपाल’ सिजन ५ को ग्राण्ड फिनाले आजMaijogmainews3 years ago236‘भ्वाइस अफ नेपाल’को सिजन ५ को ग्राण्ड फिनाले आज हुँदै छ। आज बेलुका ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने ग्राण्ड फिनालेबाट...
अर्थमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचारमाइजोगमाईमा किसान-जनप्रतिनिधि अन्तरक्रिया सम्पन्नMaijogmainews3 years ago230इलामको माइजोगमाई गाउँपालिकाका किसानले कृषि उत्पादन र विक्रीमा समस्या भएको गुनासो गरेका छन् । नेपाललाई कृषिप्रधान देश भनिएपनि समग्रमा कृषि...
माईजोगमाई सेरोफेरोराष्ट्रियसमाचारनामसालिङ्ग साना किसान कृषि सहकारी संस्थाको पाँचौ बार्षिक साधारणसभा सम्पन्नMaijogmainews3 years ago277रोशन काफ्ले / माईजोगमाई नामसालिङ्ग साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । माइजाेगमाई...
राष्ट्रियसमाचारगुरूङ समुदायकाे नयाँ वर्ष ‘तमु ल्हाेसार’ मनाइँदैMaijogmainews3 years ago204नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायले आज तमु ल्होसार मनाउँदैछन् । तमु ल्होसार पर्वको अवसरमा सरकारले...
राष्ट्रियसमाचारप्रहरीसँगकाे झडपमा ललिपुरमा २ जनाको मृत्यु, एकजनालाई गोली लागेकाे पुष्टिMaijogmainews3 years ago222ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रमा भएको आन्दोलनका क्रममा भएको प्रहरीसँगको झडपमा २ जनाको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली...
राष्ट्रियशिक्षा / स्वस्थ्यसमाचारअनमीमाथि जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इन्चार्ज पक्राउMaijogmainews3 years ago243स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–९ खनायाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाहीलाई...
राष्ट्रियसमाचारआज किराँत समुदायले उधौली पर्व मनाउँदैMaijogmainews3 years ago231१० पुष २०८०, मंगलवार वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली...