बिज्ञान / प्रबिधिसमाचारह्वाट्सएपमा अब भिडिओलाई १० सेकेन्ड अघिपछि गर्न मिल्नेMaijogmainews3 years ago256ह्वाट्सएपले भिडिओलाई अघिपछि गर्न मिल्ने (फर्वार्ड र रिवाइन्ड) फिचर ल्याउने भएको छ । वाबेटाइन्फोका अनुसार प्रयोगकर्तालाई भिडिओमा थप नियन्त्रण दिनेगरी...
राशीफलतपाईको आज : २०८० कात्तिक १८ गते शनिबारकाे दैनिक राशिफलMaijogmainews3 years ago213मेष–आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वृष–लामो समयदेखि रोकिएका...
खेलकुदसमाचारयूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोटMaijogmainews3 years ago224आईसीसी टी–२० विश्वकपमा नेपाल छनोट भएको छ। शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा यूएईलाई आठ विकेटले हराउँदै नेपाल आगामी वर्ष...
राशीफलतपाईको आज : २०८० कात्तिक १७ गते शुक्रबारको दैनिक राशिफलMaijogmainews3 years ago207मेष–कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । मन अध्यात्मतर्फ आकर्षित बन्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।...
राष्ट्रियसमाचारबारामा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउMaijogmainews3 years ago234कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश...
समाचारइलामको सूर्योदय नगरपालिका१० मा नवजात शिशु मृत अवस्थामा भेटियोMaijogmainews3 years ago223राजकुमार दाहाल / फिक्कल इलामको सूर्योदय नगरपालिका १० मा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । सूर्योदय नगरपालिका वडा...
समाचारमिर्मिरे लघुवित्तको एफपीओः यी तरिकाबाट हेर्नुहोस् नतिजाMaijogmainews3 years ago202मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आज कार्तिक १६ गते...
राशीफलआज २०८० साल कात्तिक १६ गते बिहीबारको दैनिक राशिफलMaijogmainews3 years ago215मेष : दिन राम्रो छ । मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ।...
समाचारभोलिदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुनेMaijogmainews3 years agoNovember 1, 2023207भोलि बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । कार्तिक १६ गतदेखि १५ माघसम्म सरकारी...
राशीफलतपाईको आज : २०८० कात्तिक १५ गते बुधबारको दैनिक राशिफलMaijogmainews3 years ago196मेष– मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका कार्यको नयाँ योजना...