समाचारनेकपा एमाले सन्दकपुर गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार उदय राई स्थानियको नियन्त्रणमाMaijogmainews3 years ago2.2kनेकपा एमाले सन्दकपुर गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार उदयराईलाई स्थानियले नियन्त्रणमा लिएका छन् । सन्दकपुर गाउँपालिका ५ को जमुनामा राती पुगेका...
शिक्षा / स्वस्थ्यसमाचारबर्खे, हिउँदे बिदा कटौती गरेर जेठदेखि आइतबार विद्यालय बिदाMaijogmainews3 years ago271शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बर्खे, हिउँदे, स्थानीय लगायतका बिदा कटौती गरेर जेठदेखि विद्यालय आइतबार बिदा दिन सकिने निर्णय गरेको...
समाचारमतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउनेMaijogmainews3 years ago210स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले...
समाचारइलाममा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युMaijogmainews3 years ago299ट्रकको ठक्करबाट इलाममा आज एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ...
समाचारनयाँबजारको मतदान केन्द्रमा मतदान अधिकृत देखि प्रहरी कमाण्डसम्म महिलाMaijogmainews3 years ago239बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । माईजोगमाई–१ स्थित अमर...
समाचारगठबन्धनले महिलालाई पाखा लगायो : नेम्वाङMaijogmainews3 years ago329प्रेम भण्डारी / माईजोगमाई संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङले अहिलेको पाँच दलीय गठबन्धनले महिलालाई नेतृत्वबाटै पाखा लगाएको लगाएका छन् । संविधानलेनै...
समाचारइलाममा माइक्रो बस चालकको कुटपिटपछि मृत्यु भएको छ ।Maijogmainews3 years ago390नुवाकोटको तारकेश्वर गाउँपालिका–२, बगुवा घर भइ काठमाडौं–इलामको माइक्रो बसका चालक २१ वर्षे दीपक ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
अन्तराष्ट्रियराष्ट्रियसमाचारलोकप्रिय बन्दै ‘महिनावारी बिदा’Maijogmainews3 years ago134सामान्य शारीरिक प्रक्रियाअन्तर्गत हरेक महिना हुने महिनावारीलाई अहिले पनि संकोचका साथ हेर्ने गरिन्छ । कतिपय समाजमा भने यसबारे अझै पनि खुलेर...
समाचारपाँचथरमा शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली, भ्रष्टाचार मुद्धा दायरMaijogmainews3 years ago132पाँचथरमा एक शिक्षकले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ती लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको...
समाचारझापामा दाइजो माग्ने दुलाहालाई प्रहरीको जिम्मा लगाइयोMaijogmainews3 years ago120झापा, मेचीनगर १५ ज्यामिरगढीमा शुक्रबार बिहान मोटरसाइकल दाइजो माग्ने दुलाहालाई गाउँलेले प्रहरीको जिम्मा लगाएका छन् । ज्यामिरगढीकी एक युवतीसँग विवाह...