राष्ट्रिय

अन्तराष्ट्रियराष्ट्रियसमाचार

इलामको कृषि बीज भण्डारको गोदाममा सिलबन्दी

नेपाल सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको रासायनिक मल अनुमति नलिई बिक्री वितरण गरेको पाइएपछि इलाम नगरपालिका ७ मा रहेको कृषि...
माईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

१४औँ गाउँसभामा माईजोगमाईका कर्मचारीहरुलाइ सम्मान

माइजोग्ममाइ गाउँपालिकाले १४ औँ गाउँसभाको अवसर पारेर गाउँपालिकामा कार्यरत कर्मचारीलार्इ सम्मान गरेको छ । आर्थिक वर्ष २०८/८१ को बजेट पेष...
अन्तराष्ट्रियअर्थमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाई गाउँपालिकाको बजेट सत्चालिस करोड पचहत्तर लाख एकसाठी हजार (पूर्ण पाठ सहित)

माईजोगमाई गाउँपालिका उपाध्यक्ष एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक प्रविना राईले प्रस्तुत गर्नुभएको माईजोगमाई गाउँपालिकाको बजेट तथा कार्यक्रम जस्ताको...
राष्ट्रियसमाचार

काठमाडौं महानगरका ५२० मध्ये ३४२ निजी विद्यालयले मात्रै बुझाए छात्रवृत्ति विवरण

काठमाडौँ  काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण नबुझाउने ३ सय ४२ निजी विद्यालयको सूची मंगलबार सार्वजनिक गरेको छ । महानगरको शिक्षा विभागले...
राष्ट्रियसमाचार

करको दर हेरफेरको विषयले संसद बैठक बस्न ढिलाइ

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी उठेको विषयमा...
राष्ट्रियसमाचार

पालिकाको गाडीमा प्रति व्यक्ति ४ हजार लिएर यात्रु ओसार पोसार

रोसन भट्टराई / बुद्धशान्ति नगरपालिकाको गाडीले प्रतिव्यक्ति ४ हजारका दरले भाँडा लिएर यात्रु ओसार पोसार गरेको तथ्य बाहिरिएको छ ।...
राष्ट्रियसमाचार

मिस नेपाल २०२३ को ग्राण्ड फिनाले आज, उपाधिका लागि २४ सुन्दरी प्रतिस्पर्धामा

काठमाडौं मिस नेपाल २०२३ ले शनिबार बेलुकासम्म नयाँ विजेता प्राप्त गर्नेछ । यसवर्षको ग्राण्ड फिनाले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा...
राष्ट्रियसमाचार

अवरुद्ध संसद खुलाउने सहमति, प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्ने

काठमाडौँ तीन दलका शीर्ष नेताहरूको बैठकमा जलहरी प्रकरणबारे सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको छ । आजको बैठकमा...
अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

बिद्योदय आधारभूत बिद्यालय नामसालिङमा सनराईज बैंकले प्रदान गर्यो २ थान कम्प्युटर

माईजोगमाई खवर संवाददाता / माईजोगमाई सनराईज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम जिल्ला माईजोगमाई गाउपालिका वडा नं ३, नामसालिङ्गको श्री...
अन्तराष्ट्रियराष्ट्रियसमाचार

नाम्चेबजारकी हाकिमलाई सेवाग्राहीले सोध्छन्- मेडम, हजुर कहिलेसम्म बस्नुहुन्छ ?

‘मेडम हजुर कहिलेसम्म बस्नुहुन्छ ?’ खुम्बु पासाङल्हामु गाउँपालिका-५ की ल्हाक्पा डोपा शेर्पाले सीमा प्रशासन कार्यालय, नाम्चेकी कार्यालय प्रमुख सुजनकुमारी बर्देवालाई...
1 4 5 6 7 8 15
Page 6 of 15