अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रिय

माईजोगमाईमा तीन वटा कृति एकैसाथ बिमोचन

माईजोगमाइ गाउँपालिका वडा नं १ नयाँबजरमा आज एक कार्यक्रमका बिच तीन वटा कृतिको बिमोचन भएको छ । माईजोगमाई गउँपालिकामा नै...
खेलकुदमाईजोगमाई सेरोफेरो

माईजोगमाई अध्यक्षकप फुटबल १० वैसाखदेखि

इलामको माईजोगमाई गाउँपालिकामा  १० वैसाखदेखि माईजोगमाई गाउँपालिका आमन्त्रित अध्यक्षकप अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ । माईजोगमाई गाउँपालिका...
अन्तराष्ट्रियराष्ट्रियसमाचार

१० हजार राशीको अनलाइन पत्रकारिता पुरस्कार स्थापना

इलामबाट संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमले १० हजार राशीको अनलाइन पत्रकारिता पुरस्कार स्थापना गरेको छ । बुलन्द मल्टिटेक्निकल मिडिया...
अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाईमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

माईजोगमाई गाँउपालिकामा वुधवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। गाँउपालिकाको सेवा प्रवाह, सुशासन, जवाफदेहिता, पारदर्शीता लगायतका विषयमा नागरिकले पालिकाका सरोकारवाला...
अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

जीवन विकास लघुवित्तको आयोजनामा नयाँबजारमा अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय नयाँबजारको आयोजनामा संचालित एक दिवसीय अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम आज नयाँबजारमा सम्पन्न...
अन्तराष्ट्रियराष्ट्रियसमाचार

माङसेबुङ गाउँपालिका ५ नम्बर वडा कार्यालयमा आगलागि

इलामको माङसेबुङ गाउँपालिका ५ वडा नम्बर वडा कार्यालयमा गएराती आगलागी भएको छ । आगलागीबाट कार्यालयको प्राविधिक कक्ष र सभाहलमा क्षति...
अन्तराष्ट्रियबिज्ञान / प्रबिधिमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाईमा अव घरैबाट मालपोत र भुमीकर तिर्न सकिने

माईजोगमाई खवर  माईजोगमाई गाउँपालिका ईलाममा ई-पेमेन्ट ई-हाजिरी तथा ई-सिफारिस सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिकाको...
अन्तराष्ट्रियराष्ट्रियसमाचार

नामाकरण भएको खुशीयालीमा कोशी प्रदेशमा आज सार्वजनिक विदा

कोशी प्रदेशले बिहीबार सार्वजनिक विदा दिएको छ । प्रदेशले बुधबार नाम पाएको अवसरमा बिहीबार सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा...
1 54 55 56 57 58 82
Page 56 of 82