समाचारइलामको सूर्याेदयमा मानिसको शवको अंश फेलाMaijogmainews1 year ago171इलामको सूर्याेदय नगरपालिका–१४ र माई नगरपालिका–५ को सीमास्थित खोलामा मानिसको शवको अंश फेला परेको छ । ढुंगाको च्यापमा हड्डी अड्किएको...
समाचारमाईपोखरीमा बहुधार्मिक महोत्सवMaijogmainews1 year ago172सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव सुरू भएको छ । माइपोखरीलाई धार्मिक पर्यटकीय...
समाचारचुल्ठे शान्तिनगर वनको साधरण सभा सम्पन्नMaijogmainews1 year ago172श्री चुल्ठे शान्तिनगर सामुदायिक वन उपभोक्ता समूह बुद्धशान्ति ५,६ झापा र रोङ ५ इलामको ३२ औँ वार्षिक साधरण सभा शनिबार...
खेलकुदप्रथम शंखाबुङ गोल्डकपको उपाधी एफएफसी घारेगाउँलाईMaijogmainews1 year agoNovember 11, 2024194माईजोगमाई गाउँपालिका वडा नं १ शंखाबुङमा शंखाबुङ युथ क्लवको आयोजनामा गत कात्तिक १२ गतेबाट संचालित प्रथम शंखाबुङ गोल्डकपको फाईनल खेल...
समाचारट्रक दुर्घटनामा एक जनाको मृत्युMaijogmainews1 year ago214पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–६...
माईजोगमाई सेरोफेरोउत्तरे पोखरी संरक्षण गुरु योजना निर्माण सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम माईजोगमाईमा सम्पन्न Maijogmainews1 year ago185उत्तरे पोखरी संरक्षण गुरु योजना निर्माण सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम माईजोगमाईमा सम्पन्न भएको छ । कार्यक्रम सहयात्रा नेपाल ,ईलामकी...
समाचारउदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापनMaijogmainews1 year ago167उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व सम्पन्न गरिएको छ। जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो। यसअघि...
खेलकुदपरोपकार गोल्डकपको उपाधी ज्योती स्पोर्टिङ क्लबलाईMaijogmainews1 year ago186माईजोगमाई ५ सिरिसे मा वि को खेल मैदानमा गत कार्तिक ९ गतेबाट जारी दोस्रो सामुदायिक परोपकार गोल्डकपको उपाधी ज्योती स्पोर्टिङ...