अन्तराष्ट्रियराष्ट्रियकृषिका कर्मचारीले नटेरेको अर्थमन्त्रीको गुनासोMaijogmainews3 years ago128अर्थमन्त्री जनार्दन शर्माले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कर्मचारीले आफूलाई नटेरको गुनासो गरेका छन् । आफूले २ महीनाअघि धानको उन्नत...
अन्तराष्ट्रियसमाचारचितवनमा रातिदेखि लागेको आगो आज बिहान ७ बजेमात्रै नियन्त्रणमा, ६ वटा पसल जलेMaijogmainews3 years ago116१५ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा लागेको आगो आज बिहान ७ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ...
राशीफल२०७९ वैशाख १५ गते बिहिबारको राशिफलMaijogmainews3 years ago353मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ । ढिला सुस्तीले...
शिक्षा / स्वस्थ्यसमाचारगृह मन्त्रालयले भन्यो- ‘परीक्षा अवधिभर फोटो/भिडिओ नखिच्नू’Maijogmainews3 years ago220गृह मन्त्रालयले अनुगमनको नाममा परीक्षा हलमा पटक/पटक प्रवेश नगर्न र फोटो/ भिडिओ नखिच्न अनुरोध गरेको छ । बुधबार मन्त्रालयका प्रवक्ता...
अन्तराष्ट्रियसमाचारजेठ १ देखि शनिबार र आइतबार सार्वजनिक विदाMaijogmainews3 years ago116सरकारले जेठ १ गतेदेखि लागु हुने गरी साताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। मंगलवार प्रधानमन्त्रीको सरकारी निवास...
राशीफलवैशाख १३ गते मंगलबार, यस्तो छ तपाईको राशिफलMaijogmainews3 years ago99२०७९ वैशाख १३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ...
अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराजनितिराष्ट्रियसमाचारमाईजोगमाईमा अध्यक्षमा ४ उपाध्यक्षमा ३ र ६ वडाध्यक्षका लागि १७ जनाको मनोनयन दर्ताMaijogmainews3 years ago102रोशन काफ्ले / माईजोगमाई माईजोगमाई गाउपालिकामा आज मनोनय दर्ता सम्पन्न भएको छ । स्थानिय निर्वाचन २०७९ बैशाख ३० मा हुन...
अन्तराष्ट्रियराष्ट्रियसमाचारइलामको रोङमा सहकारी एकीकरण हुदैMaijogmainews3 years ago97इलामको रोङ गाउपालिकामा सञ्चालित दुइवटा सहकारी एकीकरण हुने भएका छन । रोङ ३ मा सञ्चालित लालिगुरास बहुउद्देश्यीय सहकारी सस्था र...