समाचारइलाममा ‘शंकास्पद’ अवस्थामा बालिकाको शव फेलाMaijogmainews2 years ago212इलामको माङ्सेबुङ गाउँपालिकामा शंकास्पद अवस्थामा बालिकाको शव फेला परेको छ । माङ्सेबुङ गाउँपालिका १, देउराली भन्ने स्थानको बारीमा घाँटीमा डाम...
माईजोगमाई सेरोफेरोअमर कल्याण नमुना माबिको सभाहल उद्घाटनMaijogmainews2 years agoJanuary 22, 2025250माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा रहेको अमर कल्याण नमुना माबिमा गत आर्थिक बर्ष २०७६/०७७ बाट निर्माण सुरू भएको सभाहलको आज एक...
अन्तराष्ट्रियहिमालयन इथ्निक गायन प्रतियोगितामा इलामकी फुट्टी उपबिजेता, सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले ब्यक्तिगत रुपमा दिए भारु १ लाखMaijogmainews2 years ago279भारतको सिलगुरीमा सम्पन्न हिमालयन इथ्निक गायन प्रतियोगिता २०२४ मा नेपालको शेर्पा समुदायको प्रतिनिधित्व गर्दै इलामकी फुटी शेर्पा फस्ट रनरअप भएकी...
समाचारसवारी दुर्घटनामा १ महिलाको मृत्युMaijogmainews2 years ago237आज बिहान करिब १० : ४५ बजे भएको सवारी दुर्घटनामा परी १ महिलाको घटनास्थलमानै मृ..त्यु भएको छ । मृत्युहुनेमा बुद्धशान्ति...
खेलकुदखलङ्गा गोल्डकप नामसालिङमा सुरूMaijogmainews2 years ago249माईजोगमाई ४ को नेपाल ज्योती माध्यमिक विद्यालयमा खलङ्गा गोल्डकपको दोस्रो संस्करण सुरु भएको छ । खलङ्गा फुटबल क्लबको आयोजनामा माईजोगमाई...
समाचारगायक निरज पोखरेल र मेलिना राईको स्वरमा रहेको मारुनी गीतको छाँयाङकन सम्पन्नMaijogmainews2 years agoJanuary 16, 2025198गायक निरज पोखरेल र मेलिना राईको स्वरमा रहेको मारुनी गीतको छाँयाङकन सम्पन्न गरिएको छ । झापा भद्रपुरलाई कर्मथलो बनाई विगत...
सुचनापाटीसामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धी माईजोगमाई गाउँपालिकाको सुचना ।।Maijogmainews2 years ago282
समाचारमाईवेनीमा कृषि प्रदर्शनी : ६ बिधामा पुरस्कारMaijogmainews2 years agoJanuary 15, 2025201माईजोगमाई गाउँपालिकाको सहयोग तथा कृषि शाखा माईजोगमाईको आयोजनामा माईबेनीमा हिजो प्रतियोगितात्मक कृषि प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको छ । खुल्ला रुपमा...