समाचारभक्तपुरको हनुमन्ते खोलामा ईलामका एक युवकको शव फेलाMaijogmainews2 years agoMarch 4, 2024228भक्तपुरको मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा आज रगताम्य अवस्थामा एक युवकको शव फेला परेको छ । इलामको इलाम नगरपालिका‐३ घर...
खेलकुदएपीएफ क्लब छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेशMaijogmainews2 years ago204सोमबार भएको खेलमा बागमती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३ – ४ गोलअन्तरले हराउँदै एपीएफ विजयी भएको हो । खेलमा एपिएफका...
शिक्षा / स्वस्थ्यफागुन २७ गतेबाट दादुरा-रुवेलाको खोप लगाईनेMaijogmainews2 years ago212माईजोगमाई गाउँपालिका वडा नं १ मा रहेको आधारभूत अस्पतालको आयोजनामा दादुरा-रुवेला खोप अभियान वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।...
खेलकुदभोलिदेखी प्याङमा शिवरात्री गोल्डकप संचालन हुनेMaijogmainews2 years agoMarch 3, 2024236प्याङ खेलकुद बिकास समितिको आयोजनामा भोलिबाट प्याङ माबिको खेलमैदानमा शिवरात्री गोल्डकप हुने आयोजकले आज खेलको खेल तालिका सार्वजनिक गर्दै जानकारी...
समाचारबुधबारे जेसीजको आयोजनमा १ दिने स्वास्थ्य शिविर सम्पन्न ५१ बालबालिकाले लिए सेवाMaijogmainews2 years agoMarch 3, 2024234झापाको बुद्धशान्ति १ स्थित छलिमाया स्मृति जेसीज सचिवालय भवनमा बुधबारे जेसीजले बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण, आवश्यक ल्याब टेष्ट र औषधी...
समाचारबुधबारे जेसीजले गर्यो बुद्धशान्ति १ मा अधेरीका अतिविपन्न बहादुर साम्पाङ राइको परिवारलाई राहत वितरण ।Maijogmainews2 years agoMarch 3, 2024194मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो, जेसीज आस्थाको यो एक अंशलाई आत्मसाथ गर्दै बुधबारे जेसीज परिवारले समाजमा विभिन्न सेवामूलक...
समाचारकाँकडभिट्टामा सशस्त्र प्रहरीको आतंक : स्थानीयलाई खुकुरी प्रहार गर्दा ६ घाइतेMaijogmainews2 years agoMarch 1, 2024238सशस्त्र प्रहरीले काँकाडभिट्टामा स्थानीयालाई खुकुरी प्रहार गरेको छ । सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा ६ जना स्थानीय घाइते बनाएका छन्...
समाचारदारी ग्याङ झापाको आयोजनामा बिभिन्न तीन स्थानमा सचेतनामुलक कचरी नाटक मंचनMaijogmainews2 years ago204दारी ग्याङ झापाको आयोजनामा फागुन १६ गते बुद्धशान्ति गाउँपालिकाका तीन स्थानमा लागु औषध दुर्ब्यसन विरुद्धको सचेतनामुलक कचरी नाटक मंचन भएको...