अन्तराष्ट्रियराजनितिसमाचार

रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनाव नलड्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ। बुधबार फेसबुकमा भिडिओ...
राष्ट्रियसमाचार

नेपाल टेलिकमको नाममा फैलियो खतरनाक भाइरस, झुक्किएर पनि क्लिक नगर्नुहोस् यस्तो लिंक

नेपाल टेलिकमकाे १८‌‌औं वार्षिकाेत्सवकाे अवसरमा विभिन्न उपहारहरु दिने नाममा शेयर भएकाे लिङ्कमा मालवेयर भेटिएकाे छ । मेसेन्जर, जीमेल, माेबाइल एसएमएस...
अन्तराष्ट्रियफिचरमाईजोगमाई सेरोफेरोराष्ट्रियशिक्षा / स्वस्थ्य

माईजोगमाईमा आईपुग्यो एम्बुलेन्स

इलामको माइजोगमाई गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । अग्नि इन्टरप्राइजेस कम्पनी बाट खरिद गरेको एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।...
राष्ट्रियसमाचार

तमोर कोरिडोरको मुलघाट–गणेशचोक खण्ड कालोपत्रे हुने

तमोर कोरिडोर सडक आयोजनाको मुलघाट–गणेशचोक खण्ड कालोपत्रे हुने भएको छ । तमोर कोरिडोर सडक आयोजना मुलघाट कार्यालयले आज उक्त खण्डको...
राष्ट्रिय

फेरि पेट्रोलको भाउ घटेर आयो , आयल निगमले मुल्य नघटाए पेट्रोलमा निगम नाफामा जाने

साउन १६ ,२०७९ ,सोमबार , काठमाडौँ — भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन...
समाचार

कचनकवल गाउँपालिका वडा नं ५ पाठामारीका तीन किशोरीले एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या

कचनकवल गाउँपालिका वडा नं ५ पाठामारीका तीन किशोरीले एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् । पाठामारीको देल्लेगाउँस्थित सुनकोशी चिया...
1 64 65 66 67 68 82
Page 66 of 82