राजनिति

सूर्योदय १२ मा ने.क.पा एस को वडा पार्टी कार्यलय उद्घाटन

राजकुमार दहालफिक्कल चैत्र २७ सूर्योदयमा १२ मा ने.क.पा एस को वडा पार्टी कार्यलय उद्घाटन भएको छ । पछिल्लो समय नेकपा...
अर्थ

अलैँँची विकास केन्द्र फिक्कलको ४६ औ स्थापना दिवस फार्म डे मनाईयो

राजकुमार दहालफिक्कल चैत्र १९अलैँँची विकास केन्द्र फिक्कलको ४६ औ स्थापना दिवस फार्म डे भिभिन्न कार्यक्रम गरि मनाईएको छ ।केन्द्रको सूर्योदयनगरपालिका...
कला तथा मनोरन्जनशिक्षा / स्वस्थ्य

रोङ गाउँपालिकामा लाप्चा भाषामा पढाई सुरु

इलाम :लोपोन्मुख लाप्चा जातिको भाषा संरक्षण गर्ने उदेश्यले पूर्वी इलामको रोङ गाउँपालिकामा लाप्चा भाषामा पढाई सुरु भएको छ । लाप्चा...
बिज्ञान / प्रबिधिसमाचार

सुचनाको हक प्रभावकारी कार्यान्वयनका लागि जिल्ला प्रशासन इलामको अगुवाईमा सुचना अधिकारीसँग अन्तरक्रिया

सार्वजनिक निकायबाट दिइने सुचनाबाट कसैलाई पनि बञ्चित गर्न नपाइने इलाम सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले बताएका छन् । सुचनाको हक...
शिक्षा / स्वस्थ्य

जग्गादातालाई सम्मान गर्दै शहरी स्वास्थ्य केन्द्र मलिमको भवन उद्घाटन

 सूर्योदय नगरपालिका वडा नं १२ मलिममा नवनिर्मित शहरी स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । नगरप्रमुख रण बहादुर राईले एक...
माईजोगमाई सेरोफेरो

नयाँबजारमा गणेशको प्रतिमा राख्न शिलान्यास

इलामको माईजोगमाई गाउँपालिकाको धार्मिक एबम पर्यटकिय क्षेत्र नयाँबजारको दुर्गा मन्दिरको प्राङ्गणमा गणेश भगवानको प्रतिमा राख्नेगरि आज शिलान्यास भएको छ ।...
खेलकुद

सन्दकपुर गोल्डकप : ज्यामिरगढीलाई हराउँदै जनता सेभेन सेमीफाइनलमा

दोश्रो सन्दकपुर गोल्डकपमा डिफेन्डिङ च्याम्पियन जनता सेभेनले बिजयी सुरुवात गरेको छ । ज्यामिरगढी फुटबल क्लब मेचीनगर झापालाई सडनडेथमा हराउँदै जनता...
1 73 74 75 76
Page 75 of 76