खेलकुदखलङ्गा गोल्डकप नामसालिङमा सुरूMaijogmainews1 year ago222माईजोगमाई ४ को नेपाल ज्योती माध्यमिक विद्यालयमा खलङ्गा गोल्डकपको दोस्रो संस्करण सुरु भएको छ । खलङ्गा फुटबल क्लबको आयोजनामा माईजोगमाई...
समाचारगायक निरज पोखरेल र मेलिना राईको स्वरमा रहेको मारुनी गीतको छाँयाङकन सम्पन्नMaijogmainews1 year agoJanuary 16, 2025181गायक निरज पोखरेल र मेलिना राईको स्वरमा रहेको मारुनी गीतको छाँयाङकन सम्पन्न गरिएको छ । झापा भद्रपुरलाई कर्मथलो बनाई विगत...
सुचनापाटीसामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धी माईजोगमाई गाउँपालिकाको सुचना ।।Maijogmainews1 year ago243
समाचारमाईवेनीमा कृषि प्रदर्शनी : ६ बिधामा पुरस्कारMaijogmainews1 year agoJanuary 15, 2025186माईजोगमाई गाउँपालिकाको सहयोग तथा कृषि शाखा माईजोगमाईको आयोजनामा माईबेनीमा हिजो प्रतियोगितात्मक कृषि प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको छ । खुल्ला रुपमा...
समाचारमाई र जोगमाई खोलाको दोभानमा माईवेनी मेलाMaijogmainews1 year ago170माइजोगमाई गाउँपालिका, इलाम नगरपालिकाको बीचमा पर्ने माई र जोगमाई खोलाको दोभानमा बर्सेनि माइबेनी मेला लाग्ने गरेको छ । यसवर्ष पनि...
समाचारआज पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रतकथा सुरुMaijogmainews1 year ago173आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत, पूजा आराधना एवं कथा वाचन सुरु गर्दैछन्। वैदिक सनातन परम्पराअनुसार आफ्नो...
राष्ट्रियआज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसMaijogmainews1 year ago177आज शनिवार ३०३ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको...